Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ग्यासको मूल्य घटेको चाहिँ किन देखेन निगमले ?

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य चार रुपैयाँ बढाएको छ। आइतबार जारी गरेको विज्ञप्ति अनुसार भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्य सूची अनुसार नयाँ मूल्य तोकिएको उल्लेख हो। आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुप... थप हेर्नुहोस्

नौ दिने चिन भ्रमणबाट उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्। उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन्। चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श... थप हेर्नुहोस्

संसदीय समिति गठनको मागबाट पछि हटेन काँग्रेस

२०८० चैत्र १९

ताजा नेपाल

काठमाडौं। गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि सहकारी ठगी प्रकरण रवि लामिछानेका लागि भालुको कम्पट भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्द... थप हेर्नुहोस्

काँग्रेसले आज पनि रोक्यो संसद

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको ... थप हेर्नुहोस्

महालेखापरीक्षकमा तोयम राया सिफारिस

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं । महालेखा परीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने नि... थप हेर्नुहोस्

पेरुमा चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

२०८० चैत्र १८

ताजा नेपाल

एजेन्सी । पेरुकी राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ। राष्ट्रपति बोलुआर्टेको घरमा अज्ञात लग्जरी घडीहरूसँग जोडिएको भ्रष्टाचार अनुसन्धानको एक भागको रूपमा छापा मारिएको पेरूको प्र... थप हेर्नुहोस्

दुर्गा प्रसाईंले भने, अब बैंकको पैसा तिर्छु

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । २० दिन दिल्ली बसेर फर्केका प्रसाइले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र ... थप हेर्नुहोस्

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

२०८० चैत्र १७

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा ... थप हेर्नुहोस्

बागमतीमा सत्तारुढ गठबन्धन बहुमतमा

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । संघीय सरकारको समिकरण परिवर्तनसँगै प्रदेश सरकारहरु धमाधम धरासायी बनिरहेको छ । हाम्रो नेपाली पार्टी हानेपा बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्रा... थप हेर्नुहोस्

दुई मन्त्रीसहित प्रधानमन्त्री हेटौंडा जाँदै

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् । आज र भोली दु... थप हेर्नुहोस्