Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मस्को आक्रमण : मृत्यु हुनेको संख्या १३३ नाघ्यो

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । मस्कोस्थित कन्सर्ट हल क्रोकस सिटी हलमा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुन... थप हेर्नुहोस्

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्‍यो

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि अलर्ट जारी गरेको छ । रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण ल... थप हेर्नुहोस्

आज परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नारायणकाजी श्रेष्ठ आज राति चीन भ्रमणमा जाँदैछन्। गृहबाट परराष्ट्रमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो। आज राति ११ बजे श्रेष्ठ चीन भ्रमणका... थप हेर्नुहोस्

होलीमा कडा छ उपत्यकाको सुरक्षा व्यवस्था

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौँ । आज होली पर्व । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउ... थप हेर्नुहोस्

हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपूर्वक मनाइँदै होली

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं। कला र संस्कृतिले सम्पन्न हामी विभिन्न पर्वहरुले हामीलाई जोडिरहेको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपूर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ। रङगहरुको पर्व होलीले आप... थप हेर्नुहोस्

सामुदायिक सेवा केन्द्रको परिचयात्मक भेला

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं । २०३९ सालदेखि नेपाल प्रहरीको सहयोगी संस्थाको रुपमा स्थापना गर्ने अभियान शुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभरि फैलिएको छ । त्यो केन्द्रको उद्देश्य समाजभित्र विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउन... थप हेर्नुहोस्

बौद्ध सामुदायिक केन्द्रका सदस्य सगरमाथा आरोहणको तयारी

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं । गर्मी मौसम शुरु भएपछि नेपालका पर्यटकीय क्षेत्रहरु रंगी बिरंगी हुन थाल्छन् । यो मौसममा हिमाल आरोहण गर्ने देशी तथा विदेशी पर्वतारोहीहरुको लाम लाग्दछ । यही लामभित्र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेव... थप हेर्नुहोस्

पचास बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं। अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ। यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दि... थप हेर्नुहोस्

औपचारिक भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ चीनको

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री यादवलाई बुझायो १६ बुँदे ज्ञापनपत्र

२०८० चैत्र १०

ताजा नेपाल

काठमाडौं । निजी निजि अस्पतालहरुको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इंन्स्टिच्युसन नेपाल (अफिन) ले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाज्ञ ध्यानाकर्षण पत्र बुझाएको छ। करिब ६० प्रतिशत नेपाली जनतालाई स्वास्थ्... थप हेर्नुहोस्