Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राजस्व विभागको महानिर्देशकमा बराल

२०८० माघ २१

ताजा नेपाल

काठमाडौं । महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव भुपाल बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबार बराललाई राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दिएका हुन्। यसअघिका महानिर्देशक दीर... थप हेर्नुहोस्

विमानस्थलको कुटपिटमा किन देखाइयो प्रहरीलाई दोषी ?

२०८० माघ २१

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट घटनामा गृह मन्त्रालयको छानबिनले प्रहरीको नेतृत्व तहकै कमजोरी ठहर गरेको छ। माघ १२ गते दिउँसो १२ बजे विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा अध्यागमन अधिकृत र... थप हेर्नुहोस्

गोल्डमेडलिष्ट उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८० माघ २०

ताजा नेपाल

काठमाडौँ । विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबह... थप हेर्नुहोस्

३२ वर्षमै अस्ताएकी पुनम

२०८० माघ २०

ताजा नेपाल

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । सर्भिकल क्यान्सर९पाठेघरको मुखको क्यान्सर० का कारण ३२ वर्षको उमेरमै उनको मृत्यु भएको हो । शुक्रबार बिहान उनैको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएक... थप हेर्नुहोस्

उन्नाइस वर्षअघि राजनीतिक ‘कू’ भएको दिन

२०८० माघ १९

ताजा नेपाल

काठमाडौं। आज माघ १९, अर्थात १९ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे... थप हेर्नुहोस्

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित

२०८० माघ १९

ताजा नेपाल

काठमाडौंं । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन्। भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएकी हुन्। क्लबले सामाजिक सञ्जालमार्फत सावित्... थप हेर्नुहोस्

के हो अजितनारायण थापाको बदमासी ?

२०८० माघ १९

ताजा नेपाल

काठमाडौं । सरकारी जग्गा ब्यक्तिका नाममा गर्नेहरु ललिता निवास प्रकरणपछि धमाधम अनुसन्धानको दायरामा आइरहेका छन् । यसैक्रममा बाँसबारी छालाजुत्ता कारखानाको महाप्रबन्धक हुँदा विनोद चौधरीलाई गैरकानुनी रुपमा १० रोपनी जग्गा दिने ... थप हेर्नुहोस्

दयाहाङले एक बर्ष नयाँ फिल्म साइन नगर्ने

२०८० माघ १८

ताजा नेपाल

नायक दयाहाङ राईको हातमा डेढ दर्जन फिल्म छ । रिलिज हुन बाँकी रहेका र छायाङ्कनमै नगएका फिल्मको संख्या हेर्दा दयासँग आउँदो बर्षका लागि अहिले नै फिल्म भरिएका छन् । यो बर्ष मात्र दयाको ९ वटा फिल्म रिलिज हुने पक्का भएको छ । अर... थप हेर्नुहोस्

गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ

२०८० माघ १८

ताजा नेपाल

काठमाडौं । उद्योगपति तथा सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। गंगालाल अस्पतालले प्राप्त गरेको ३५ मध्ये १० रोपनी जग्गा चौधरी ग्रुपले हडपेको यसअघि सार्वजनिक भएको थियो। चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्र... थप हेर्नुहोस्

नर्सिङको प्रतिबन्ध खोल्ने तयारीमा सरकार

२०८० माघ १८

ताजा नेपाल

काठमाडौं । एक सय शैयाको आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउने भएको छ । यो प्रतिबन्ध हटेपछि ती कलेजहरुले नर्सिङ कक्षा सञ्चालन गर्न पाउने छन् । त्यसैगरी विदेशी विद्यार्थीलाई नेपालमा भित्र्य... थप हेर्नुहोस्