Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

जिपको ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

२०८० माघ १४

ताजा नेपाल

चितवन । भरतपुर महानगरपालिका १६ शिवघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन्। शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३–००१ च ११९७ नं. को बलेरोले बा प्र ०३–००३प ८६२४ नं।को मोटसाइकललाई शनिबार बेलुका ... थप हेर्नुहोस्

सुदूरपश्चिम माओवादी संसदीय दलको नेता हटाउने निर्णय सच्चाउन पार्टीको निर्देशन

२०८० माघ १४

ताजा नेपाल

कैलाली । शुक्रवार माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले संसदीय दलको नेता हटाएको विषयले अहिले पार्टी भित्र तरङ्ग पैदा भएको छ । माओवादी प्रदेश कमिटीले तत्काल उक्त निर्णय सच्चाउन संसदीय दललाई निर्देशन दिएको छ । धनगढीमा बसे... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षको अहिलेसम्मकै चिसो

२०८० माघ १४

ताजा नेपाल

काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ। यसै क्रममा आइतबार यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजे मापन ग... थप हेर्नुहोस्

आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं। गत मंगलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ। कामपाले उक्त सेवा आज माघ १४ गतेदेखि सर्वसाधार... थप हेर्नुहोस्

बानेश्वरको सडक गाडी भासिएपछि…..

२०८० माघ १२

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्ति... थप हेर्नुहोस्

९ बर्षपछि रेजिनाको फिल्ममा कमब्याक

२०८० माघ १२

ताजा नेपाल

फिल्म ‘मोदिबेनी’बाट नायिका रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छिन् । फिल्म ‘बरदान’मा ९ बर्ष अगाडि काम गरेकी रेजिनाले अब भने फिल्ममा आफूलाई कमब्याक गराएकी हुन् । यो फिल्मबाट कलाकारको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्... थप हेर्नुहोस्

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

२०८० माघ १२

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना जारी गर्दै अहि... थप हेर्नुहोस्

सुन तस्कर प्रकरणः महरालाई थुनामै राख्ने आदेश

२०८० माघ १२

ताजा नेपाल

काठमाडौँ । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहिबार जिल्ला अदालतकै आदेश सदर ग... थप हेर्नुहोस्

कता कता भ्याएछन् यी मान्यज्यूले ?

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । सत्तामा जानु भनेको लुट्न नै हो भन्ने कुरा काँग्रेसी डन मोहन बस्नेतको अहंकारले खुलस्त ग¥यो । संचारमन्त्री भएका बेला दूरसञ्चार सम्बन्धी प्राविधिक पक्ष दरिलो बनाउने कल बाइपासको ठगी नियन्त्रण गर्नका लागि खरिद गर्न... थप हेर्नुहोस्

स्थानीय तह नै अस्थिर

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । सरकारको नीति कडा नहुँदा कानुनको कार्यान्वयनमा विवाद हुन्छ । दलीय संरचनामा चलेको निजामती सेवा अस्थिर हुँदा जनताले दुःख पाउँछ । दलका नेता जनताका सेवा भन्दा मालिक बनेका कारण स्थानीय तहका प्रशासकीय अधिकृत र लेखापा... थप हेर्नुहोस्