Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर छुटेकाहरू सम्पत्ति शुद्धीकरण र अख्तियारको फन्दामा

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर थुनामुक्त भएका चार जनालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको छ। उच्च अदालत पाटनको आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका उनीहरूलाई सम्पत्ति... थप हेर्नुहोस्

टिकटक प्रतिबन्धविरुद्धका १४ रिटमा आज पूर्ण सुनुवाइ हुँदै

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। गएको कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको न... थप हेर्नुहोस्

नेपालले रुसलाई भन्यो, रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिनू

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौं । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई आग्रह गरेको छ। रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुसलाई कूटनीतिक नोट पठाउँदै नेप... थप हेर्नुहोस्

एनसेलले आफूखुशी खरिद बिक्री गर्न पाउँदैन

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको खरिद–बिक्रीबारे छानबिन गर्न चौतर्फी दबाब बढेको छ । नेपालस्थित सरकारी निकायहरूले छानबिन गर्नुपर्नेमा खासगरी सांसद, संसदीय समिति र सरकारी अधिकारीहरूले नै दबाब ब... थप हेर्नुहोस्

विप्लवलाई ३५ दिने पक्राउ पूर्जी जारी

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चारजना नेताविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित ४ जना नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी ग... थप हेर्नुहोस्

भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु

२०८० मंसिर १८

ताजा नेपाल

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना आईएएफ पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहर... थप हेर्नुहोस्

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् । आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षी... थप हेर्नुहोस्

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

२०८० मंसिर १८

ताजा नेपाल

जाकर्ता । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अलजजिराले सोमबार जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइ... थप हेर्नुहोस्

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्म

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । लगातार फिल्म असफल भएपछि नायिका स्वस्तिमा खड्का हैरान थिइन् । उनको कामले प्रशंसा पाएपनि बक्स अफिसमा फिल्म असफल हुँदा समस्या परिरहेको थियो । तर, दशैँ र तिहारमा रिलिज भएका २ फिल्मले स्वस्तिमाको असफलताको बाटोलाई क... थप हेर्नुहोस्

अनलाइनमार्फत यौन धन्दा

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानम... थप हेर्नुहोस्