Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राजनीतिक अस्थिरताले देशभर सन्नाटा

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । राजनीतिक स्थिरिताका लागि जनताले दिएको झण्डै दुई तिहाई जनमतको रक्षा गर्न नसक्ने दम्बका खानी ढोगी नेताका रुपमा एमाले अध्यक्ष चिनिए । अध्यक्ष ओलीको ४१ महिने शासन नेकपा थियो । तर उनले आफू बाहेक कसैको ख्याल गरेनन् ... थप हेर्नुहोस्

नेपालको हवाइ क्षेत्र अझै इयुको कालो सूचीमा

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । युरोपेली संघ इयुले नेपालको हवाइ क्षेत्रलाई राखेको सुरक्षा सूची कालो सूचीलाई निरन्तरता दिएको छ। इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएको हो। यो पत्रसँगै पछिल्लो... थप हेर्नुहोस्

दुबईका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप(२८ मा सहभागी हुने सिलसिलामा... थप हेर्नुहोस्

वायुसेवा निगमले स्वीकार्यो गल्ती

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौँ । ठूलाले जे गरे पनि हुन्छ भन्ने सामन्तवादी सोच अझै हटेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल सवार दुबईको उडानमा बिहीबार छुटेका यात्रुलाई नेपाल वायुसेवा निगमले वैकल्पिक उडानबाट पठाउने जनाउँदै माफी मागेको छ । निगम ... थप हेर्नुहोस्

एमालेको मध्य पहाडी लोकमार्गको पदयात्रामा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन्। पुष्पलाल राजमार्ग ... थप हेर्नुहोस्

नेता सक्काएरमात्र देश बन्ने बालनेको घोषणा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति आक्रोश पोखेका छन्। मिसन ८४ ले देश नबन्ने भन्दै उनले नेताहरूप्रति आक्रोश पोखेका हुन्। उनले नेताहरूलाई सक्काएरमात्र देश बन्ने बताएका छन्। मेयर शाहले राजनीतिक... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड दुबईमा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन... थप हेर्नुहोस्

रुस–युक्रेन युद्धमा चार नेपालीले ज्यान गुमाए

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौँ । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका... थप हेर्नुहोस्

दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार बिहान नौ बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारम... थप हेर्नुहोस्

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजा... थप हेर्नुहोस्