Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

यस्तो छ आज बालेनको कार्यतालिका

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन कैलाली र कञ्चनपुरको चुनावी कार्यक्रममा निस्किएका छन् । बिहान ७ बजे बर्दियाको राजापुरबाट कैलाली र कञ्चनपुरको चुनावी यात्रा सुरु भएको बालेनको ... थप हेर्नुहोस्

टी-२० विश्वकपका लागि भारत पुगे सन्दीप

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी २० विश्वकप २०२६ का लागि भारत पुगेका छन्। व्यावसायिक लिगका लागि बंगलादेशमा रहेका सन्दीप विश्वकप खेल्ने टोलीमा सहभागी हुन सोमबार भारत पुगेका हुन्। बंगलादेश प... थप हेर्नुहोस्

जिल्ला सभापतिलाई गगनको यस्तो छ निर्देशन

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जितहारको कुरा नगरी चु... थप हेर्नुहोस्

स्कटल्यान्डसँग पराजित भएसँगै महिला विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

२०८२ माघ १२

ताजा नेपाल

१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३,५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल १२ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी ... थप हेर्नुहोस्

हरिबोलको पक्षमा लागे झलनाथ

२०८२ माघ १२

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली... थप हेर्नुहोस्

कांग्रेसले गर्‍यो जनकपुरको चुनावी सभा स्थगित

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गतेका लागि जनकपुरमा आयोजना गर्ने भनेको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण ... थप हेर्नुहोस्

ओलीको प्रस्ताव बालेनले गरे अस्वीकार

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले अस्वीकार गरेका छन्। ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै ... थप हेर्नुहोस्

प्रश्नहरुको मञ्चमा उभिन ओली तयार

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘पब्लिक डिबेट’ को लागि तयार रहेको बताएका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले आफू निर्वाचनका एजेन्डाका विषयमा सार्वजनिक बहसका लागि तयार रहेको बत... थप हेर्नुहोस्

एमाले ओखलढुंगामा विद्रोह

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले ओखलढुंगाको सिङ्गो नेतृत्वले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेको छ। जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का जीबीको नेतृत्वमा पदाधिकार... थप हेर्नुहोस्

उम्मेदवारी खारेजीविरुद्ध रेशम सर्वोच्चमा

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै... थप हेर्नुहोस्