Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

चुनावी भेटघाटमा ओलीको व्यस्तता

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा व्यस्त भएका छन् । उनले चुनावी अभियानका क्रममा युवादेखि वृद्धासम्मलाई भेट्दै समर्थन मागेका छन् । घरदैलो, भेटघाट र छलफलमा सहभागी हुँदै बुधबार बिहानद... थप हेर्नुहोस्

३ लाख नजिक पुग्यो सुनको भाउ

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त... थप हेर्नुहोस्

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्व... थप हेर्नुहोस्

टिकट वितरणमै गगनको बदला

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । दाइभाउजुको टिकट पसल बन्द भएपछि काँग्रेसका युवा महामन्त्री गगन थापाले यसपटक टिकट वितरण गरेका छन् । उनले टिकट वितरणमा आफ्नै पक्षको बर्चश्व कायम गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन था... थप हेर्नुहोस्

एमाले बोक्नु भन्दा छोड्नु उचित

२०८२ माघ ६

ताजा नेपाल

समय सधैं एकनाशको हुँदैन । मौका पाउँदा आफैं अध्यक्ष, आफैं प्रधानमन्त्री बनेर सहयात्रीहरूलाई कजाएका केपी ओलीका दर्जनौं अपराध जेजनी आन्दोलनको नरसंहारलाई साथ दिने नेपाली कम्युनिष्ट पार्टी लत्रदै थियो । तर विचार र सिद्धान्तमा... थप हेर्नुहोस्

बालेन शाह र पारस शाह जनकपुरको एउटै होटलमा

२०८२ माघ ५

ताजा नेपाल

जनकपुरघाम । पूर्वयुवराज पारस शाह र काठमाडौंको मेयरबाट आजै राजीनामा दिएका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बसेका छन् । उनीहरू यात्री निवासमा बसेका हुन् । पारस बेलुकी ९ बजे र बालेन पौने ५ बजे होटलमा ... थप हेर्नुहोस्

उम्मेद्वारी दर्ताका ओली आज झापा जाँदै

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्। झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०ः२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ। ... थप हेर्नुहोस्

कांग्रेसले टुंग्याउँदैछ आज उम्मेदवार

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, हामी उम्मेदवार छनोटको अन्तिम चरणमा ... थप हेर्नुहोस्

उम्मेदवार छान्न एउटै समूहमा काँग्रेसको छलफल

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र उम्मेदवार छनोटको विषयमा छलफल भएको छ । गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रवक... थप हेर्नुहोस्

बालेनले गरे जानकी मन्दिरमा दर्शन

२०८२ माघ ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार बिहान करीब ७ बजे जानकी मन्दिरमा ... थप हेर्नुहोस्