Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? बसपार्कबाट मात्रै छुट्छ गाडी

२०८० असार १

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुट्ने भएका छन्। काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क... थप हेर्नुहोस्

मुलुकको बजेट यिनकै लागि मात्र हो ?

२०८० असार १

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखान छ आफ्नो हात जगन्नाथ यस्तै भएको छ बजेटमा ठूलो बडाको मनोमानी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले ५१ प्रतिशत बजेट तीन जना सांसदको क्षेत्रमा मात्रै विनियोजन गरिए... थप हेर्नुहोस्

सट्टेबाजीको अभियोगमा कलाकार बल्छी ध्रुबेसहित ८ जना पक्राउ

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । लोभले लाभ, लाभले विलाप भनेको त्यसै होइन । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई... थप हेर्नुहोस्

वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएका शंकरदास वैरागीले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज९विहीबार० वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ... थप हेर्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीश कार्कीका यस्ता छन् प्रतिवद्धता

२०८० जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको र... थप हेर्नुहोस्

वैरागीलाई राजिनामा गराएर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाइयो

२०८० जेष्ठ ३२

ताजा नेपाल

अनिवार्य अवकाशमा जान तीन दिन बाँकी रहदाँ सरकारले वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहिबार आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।अर्याल भोलि अर्थात शुक्रबारदेखि अनिवार्य... थप हेर्नुहोस्

वर्षमानको स्वास्थ्यमा सुधार, चार महिनापछि नेपाल फकिँदै

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्यमा सुधार देखिएपछि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रवार नेपाल फर्किने भएका छन्। शुक्रवार बिहान बिहान एयर चाइनाको जहाजबाट नेता पुन काठमाडौं आउने तयारी भएको सचिवालयले जनाए... थप हेर्नुहोस्

भ्रष्टाचारीसँग सरकार साट्दैनौ

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने ... थप हेर्नुहोस्

विवाह गर्न वडाको सिफारिस

२०८० जेष्ठ ३१

ताजा नेपाल

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको ब... थप हेर्नुहोस्

तराइको गर्मी उस्तै, अन्यत्र राहत

२०८० जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी... थप हेर्नुहोस्