Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

खुल्यो नागरिकता लिने बाटो

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश ... थप हेर्नुहोस्

ओखलढुंगामा ३ घर बगायो, २ को मृत्यु, २ बेपत्ता

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत... थप हेर्नुहोस्

डा गोविन्द केसीले फेरि दिए आन्दोलन सुरु गर्ने चेतावनी

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले आफूहरुसँग गरिएका सम्झौता कार्यान्वयन नगरे सत्य... थप हेर्नुहोस्

विश्वकप छनोट अन्तर्गत आज नेपालले विश्व विजेता वेस्टइन्डिजसँग भिड्दै

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरा... थप हेर्नुहोस्

सत्ता समिकरण परिवर्तनको खेल, बालकृष्ण तानिएदेखिनै रुष्ट थिए देउवा

२०८० असार ७

ताजा नेपाल

काठमाडौँ । काँग्रेससँग सत्ता साझेदारी गरेको माओवादीले अन्य दलसँग मोर्चाबन्दी गरेपछि सत्ता समिकरणमा हलचल पैदा भएको छ । त्यो हलचलको असर संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बन्नेतिर अघि बढेको छ । कांग्रेस सभापति शेरबहादुर ... थप हेर्नुहोस्

प्रचण्डलाई काउन्टर दिन अर्को मोर्चा तयारीमा बाबुराम

२०८० असार ६

ताजा नेपाल

काठमाडौं। यहाँ आफ्नो राजनीतिक अस्तित्व बचाउन धौधौ परेको छ । राजनीतिप्रतिको वितृष्णा बढेका बेला राजनीतिक दलहरु तिलमिलाउनु अस्वाभाविक होइन । सरकारलाई समर्थन गरेका नौ दलीय गठबन्धनभित्र रहेका चार दलले ‘समाजवादी’ मोर्चा गठन ग... थप हेर्नुहोस्

महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

२०८० असार ६

ताजा नेपाल

तेगुसीगाल्पा । होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दङ्गामा कम्तीमा ४१ जना महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । द गार्जियनका अनुस... थप हेर्नुहोस्

प्रहरीभित्र अनौठो अनुसन्धान, एसपीको उपद्रोमा एसपीनै न्यायाधीश

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । महिलालाई हेर्ने नजर परिवर्तन नभएसम्म कुनै पनि कार्यालय बन्दैन । देशको पहिचानसँग जोडिएको संस्थामा त्यस्ता चरित्र छन् । त्यही कारण तीनको प्रगति देखिँदैन । नेपाली सेना, नेपाल प्रहरीमा त्यस्ता पौरखी छन् । जसले आफ्... थप हेर्नुहोस्

श्रेष्ठ हट्नासाथ तात्यो सतर्कता केन्द्र, हाटा कर्मचारी गेटमै दोहोलो

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीको गुप्तचर समूह राष्ट्रिय सतर्कता केन्द्र तातेको छ । केन्द्रमा नेपाल प्रहरीले डिआईजी निरञ्जन विष्टलाई पठाएको छ भने सुरेश आचार्य सचिव छन् । नेपाल सरकारको सचिव केन्द्रको प्रमुख हुन्छ । प्रधानमन्त... थप हेर्नुहोस्

राजनीतिक आवरणमा छोपिएको अपराध

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । समाजशास्त्रका उपप्रध्यापक प्रेम चलाउनेमाथि कार्यस्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा आक्रमण भएको थियो। २०७७ असोज २० विश्वविद्यालय परिसरमा रहेकै बेला केही विद्यार्थीहरूले चलाउनेमाथि आक्रमण गरे। आक्रमण ... थप हेर्नुहोस्