Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अख्तियारभन्दा बलिया माफिाया

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार विरुद्धको महाअभियान चलेको छ । संसदमा पुगेको युवा पुस्ताले पुरानो पुस्ताको खिसिट्युरी गर्दै राजनीतिको जालोमा जेलिएको भ्रष्टाचार नियन्त्रण गर्ने आँट गर्छ कसरी ? शंका छ । राजनीतिक रंग लागेका प्रमुख आयु... थप हेर्नुहोस्

डा. पंंकज समातिए, परिवारका सदस्य फरार

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । अज्ञानताका कारण रुढीवाद बढेको होइन । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान्‌बाट... थप हेर्नुहोस्

यस्तो छ आमिरको डाइट प्लान

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान ५७ वर्षको उमेरमा पनि फिट छन्। उनलाई‘मिस्टर परफेक्शनिस्ट’ पनि भनिन्छ। खान निकै अनुसाशित जीवन जिउने गर्छन। उनी समय समयमा थोरै थोरै खानेकुरा खान मन पराउछन्। आफ्नो चयापचय दर बढाउन उ... थप हेर्नुहोस्

अध्यादेशले कांग्रेसभित्रै रडाको

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठह¥याएका रेशम चौधरीलाई माफी दिने सरकारको प्रयासप्रति आपत्ति जनाएका छन्। अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई अध्यादेशमार्फत म... थप हेर्नुहोस्

जिपिले ल्याए उषामाथि सौता

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीका पूर्वपति सञ्चारकर्मी जिपी तिमल्सिनाले दोस्रो विवाह गरेका छन् । उनले आफ्नी प्रेमिका सविना अधिकारीलाई १९ मंसिरमा दुलही बनाएर भित्र्याएका हुन् । जिपी र उषाबीच गत जेठ २६ गते जिल्ला अदाल... थप हेर्नुहोस्

अध्यादेशको विरोधमा शेखर

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् । अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न न... थप हेर्नुहोस्

अध्ययन र परामर्शमा राष्ट्रपति

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं ।  सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले सरकारका तर्फबाट अध्यादेश राष्ट्रपति का... थप हेर्नुहोस्

माओवादी मन्त्रीहरुको घेराउमा प्रचण्ड

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री... थप हेर्नुहोस्

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठ (सनराइज क्यापिटल) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। संघको उपाध्यक्षमा पारसमणि... थप हेर्नुहोस्

अपर स्याङ्गे खोला हाइड्रोले ८७ करोडको आइपीओ ल्याउँदै

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । लमजुङ जिल्लाको स्याङ्गे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आयोज... थप हेर्नुहोस्