Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सत्ता स्वार्थले सकियो माओवादी

२०७९ मंसिर २१

ताजा नेपाल

विचार र सिद्धान्त खोलामा काठमाडौं । सत्ता गठबन्धनको बहुमत पुगेको छ । संसदीय अभ्यासमा माओवादी पारंगत भएको छ । आमूल परिवर्तनका कुरा कागजमा छन् । तर, माओवादीका नेता भ्रष्टाचारबाट टाढा भएनन् । अर्थमन्त्रालय पाए पनि माओवाद... थप हेर्नुहोस्

स्थायी पदको प्याकेजमै सहमति

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । निर्वाचन अघि नै मोटामोटी सहमति गरेर अघि बढेको सत्ता गठबन्धन सरकार निर्माणका लागि अघि बढ्ने तयारी गर्दैछ । सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थन पाउँदा आगामी सरकार गठनका लागि बहुमत पुग्ने आकलन गरेका सत्ता गठ... थप हेर्नुहोस्

एम्बाप्पेको वार्षिक आम्दानी १६ अर्ब बढी

२०७९ मंसिर १९

ताजा नेपाल

एथेन्सी । फिफा विश्वकप २०२२ मा नकआउट चरणका खेल चलिरहेका छन्। कतार विश्वकपमा जसरी नतिजा आइरहेको छ त्यसको आशा कसैले पनि गरेका थिएनन्। फुटबलमा नाम चलेका चर्चित खेलाडीको जादु मैदानमा दर्शकले हेरिरहेका छन्। मैदानमा जसरी समर्थ... थप हेर्नुहोस्

माधवलाई गाह्रो पर्यो थ्रेसहोल्डको नेटो

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ । हालसम्म एक करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ । नेकपा एमालेले... थप हेर्नुहोस्

चुनावी समीक्षा र सत्ता सरसल्लाह गर्दै गठबन्धन

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । बीस वर्षे गठबन्धन भन्दै चुनावअघि फलाकिए पनि चुनावी नतिजाले गठबन्धनको धागो कमजोर बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास वा... थप हेर्नुहोस्

घटेर आओस् कि बढेर आओस् तेलको मूल्य घट्दैन : निगम

२०७९ मंसिर १८

ताजा नेपाल

काठमाडौं । लगातार मूल्य घट्दा पनि उपभोक्ताको ढाड सेक्ने काम आयल निगमबाट भाइरहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन न... थप हेर्नुहोस्

चीनमा कोरोना फैलियो, चर्को विरोधपछि लकडाउन खुकुलो

२०७९ मंसिर १८

ताजा नेपाल

बेइजिङ । चीनले विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ । सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लकडा... थप हेर्नुहोस्

पेलेको स्वास्थ्य अवस्था अत्यन्तै जटिल

२०७९ मंसिर १८

ताजा नेपाल

काठमाडौं । आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन्। पेलेले बिहीबार इन्स्टाग्राममार्फत्... थप हेर्नुहोस्

माओवादीले देखायो व्यहोरा, काँग्रेससँगै बार्गेनिङ

२०७९ मंसिर १८

ताजा नेपाल

काठमाडौं। सत्ता र कुर्सीको राजनीतिमा लाग्दा माओवादी खिइँदै आएको सत्यलाई आत्मसात नगर्ने हो भने आगामी निर्वाचनबाट माओवादीको अस्तित्व निमिट्यान्नै नहोला भन्न सकिँदैन । निर्वाचनको सबै क्षेत्रको अन्तिम परिणाम लगभग आइसक्दा दलह... थप हेर्नुहोस्

पूर्व मन्त्री मधेशमा सोत्तर

२०७९ मंसिर १७

ताजा नेपाल

काठमाडौ । जनताको मत जित्न काम गर्नुपर्छ, पद र प्रतिष्ठा देखेर जनताले मत दिने दिन गए भन्ने कुरा मधेशले प्रमाणित गरिदिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेश प्रदेशमा १८ जना पूर्वमन्त्... थप हेर्नुहोस्