Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने

२०७९ आश्विन २९

ताजा नेपाल

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुध्द ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना र आवश्यकता दुबै नरहेको बताएका छन् । उनले कजाकस्तानमा आयोजित पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै क्रेमलिनको उ... थप हेर्नुहोस्

चुनावको मुखमा करोडौंको चलखेल

२०७९ आश्विन २९

ताजा नेपाल

काठमाडौँ । चुनावको मुखमा सत्ता सञ्चालकहरु चुनावी खर्चको जोहोमा लाग्दा करोडौंको चलखेल भइरहेको छ । आम निर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा वितरण गर्न लागेको नयाँ लाइसेन्सको प्रक्रिया रोक्न ... थप हेर्नुहोस्

राजनीतिमा लाज पचेपछि

२०७९ आश्विन २८

ताजा नेपाल

राजनीतिमा सिद्धान्त र दर्शनले लिग तोडपछि जहाँ जसले जसरी पनि आफ्नो उपस्थिति जनाउँछ भन्ने कुरा यस पटक छर्लङ्ग भयो । संविधान जारी भएपछि नेपालमा कम्युनिष्ट पार्टीहरुको औचित्य समाप्त भएको बताउँदै समाजवादी आन्दोलनलाई चर्काउने ... थप हेर्नुहोस्

दुर्घटनापछि खुल्यो डरलाग्दो रहस्य

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौं । बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन्। प्रसौनी गाउँपालिका ५ प्रस्टोका दिपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले २५ वर्षीय... थप हेर्नुहोस्

आफ्नै क्षेत्र सुरक्षित गर्न हम्मे हम्मे परेका पौडेल तोकिए कमाण्डर

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौं । आफ्नै क्षेत्र सुरक्षित बनाउन हम्मे हम्मे परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाँचदलीय गठबन्धनले चुनावी कमाण्डर तोकेको छ। बिहीबार बसेको गठबन्धनको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन... थप हेर्नुहोस्

विद्रोही सक्ने काँग्रेसको योजना

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ । तोकिएको समयभित्र आफ्नो उम्... थप हेर्नुहोस्

सातै प्रदेशमा सत्ता गठबन्धनको खिचडी भेला

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । नीति तथा कार्यक्रम जे भए पनि सत्तामा पुग्न सबै एकजुट भएका छन् । सत्ता गठबन्धन होस् या प्रमुख प्रतिपक्षी एमालेले जोडजाम गरेको गठबन्धन किन नहोस् तयहाँ नीति तथा कार्यक्रम मिलेको होइन सबैको लक्ष्य सत्ता मात्रै मिल... थप हेर्नुहोस्

रमेशका गीतको प्रभाव छाउगोठदेखि संविधानसम्म

२०७९ आश्विन २७

ताजा नेपाल

गीत लेखेर पनि देश र समाजलाई योगदान दिन सकिन्छ भन्ने बलियो उदाहरण बनेका छन् गीतकार रमेश दहाल । सामाजिक विषयबस्तुमा गीत लेख्ने रमेश बीगत लामो समयदेखि सामाजिक चेतनाका लागि गीत लेख्छन् । नेपालमा राजनीतिक उद्धेस्यले प्रसस्त ग... थप हेर्नुहोस्

सन्दीप फेरि पाँच दिन हिरासतमा

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्ध... थप हेर्नुहोस्

पोर्चुगलमै अस्ताए नेपालका कपिल

२०७९ आश्विन २७

ताजा नेपाल

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण... थप हेर्नुहोस्