Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

तीन गुणा कमिशन कुम्ल्याउन प्रहरीलाई हतियारको भारी

२०७९ असार २९

ताजा नेपाल

लुट्नका लागि नै हो सत्ता गठबन्धन । त्यही कारण सरकारले कमिशन बटुल्ने अभियानमा लाग्दा नेपाल प्रहरीलाई १ अर्ब ३५ करोडको इटालियन कम्पनीद्वारा निर्मित हतियार भिडाउँदैछ । यो हतियार भिœयाउने व्यापारी दीपक भट्ट हुन् । उनको इनफिन... थप हेर्नुहोस्

घेराबन्दीमा पारेर माओवादी लखेटिँदै

२०७९ असार २९

ताजा नेपाल

काठमाण्डौ । पदीय स्वार्थ र आर्थिक अराजकता बाहेक कुनै गनिमत काम नहुने लोकतान्त्रिक अभ्यासभित्र सत्ता अहंकार र पार्टी कब्जा गरेर एकल हैकम सञ्चालन गर्दै आएका एमाले अध्यक्ष केपि ओली अनेक तिकड्म बाजी गर्दै नेकपा एकिकृत र माओव... थप हेर्नुहोस्

बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

२०७९ असार २८

ताजा नेपाल

काठमाडौं । जबर्जस्ती करणीको अभियोगमा धनकुटाको शहिदभूमी गाँउपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन्। ३१ वर्षीय राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ वर्षीय... थप हेर्नुहोस्

चिनियाँ कम्युनिष्ट नेता बालकोटमा

२०७९ असार २८

ताजा नेपाल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन्। लिउसहितका चिनियाँ नेताहरुको प्रतिनिधिमण्डल ओलीसँग... थप हेर्नुहोस्

आलोचना थेग्न नसकेपछि मर्मतका लागि लगेको भन्दै पूर्वमन्त्रीले फिर्ता गरे वासिङ मेसिन

२०७९ असार २७

ताजा नेपाल

काठमाडौं । सरकारी आवास गृहबाट बाहिरिँदा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मर्मतका लागि भनेर पुल्चोकस्थित सरकारी आवास गृहबाट लैगेको वासिङ मेसिन स... थप हेर्नुहोस्

एमसीसीपछि चीनको दोस्रो ठूलो भ्रमण आजदेखि

२०७९ असार २६

ताजा नेपाल

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ। गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सद... थप हेर्नुहोस्

को हुन्, शिन्जेलाई गोली हान्ने बन्दुकधारी ? किन मार्न चाहे ?

२०७९ असार २६

ताजा नेपाल

एउटा राजनीतिक कार्यक्रमलाई सम्बोधन गरिरहेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने अभियुक्तमाथि पूरै विश्वको चासो छ। उनी को हुन् ? र हत्याको उद्देश्य के थियो भन्नेबारेमा हत्याअनुसन्धान गरिरहेको प्रहरीले विस्... थप हेर्नुहोस्

श्रीलंकाका प्रदर्शनकारीले प्रधानमन्त्रीको निवास जलाए

२०७९ असार २६

ताजा नेपाल

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको निजी निवासमा प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन्। त्यसअघि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। तर, प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्... थप हेर्नुहोस्

जाँडको सुरमा अर्काको घरभित्र पसेर बलात्कार गर्ने शिक्षक पक्राउ

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं। बलात्कार आरोपमा उच्च अदालत कास्कीबाट ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भएका एक व्यक्तीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका(१५ पिठुवा बस्ने ५४ वर्षी... थप हेर्नुहोस्

पार्टीभित्रका अन्तरघाती खोज्दै माओवादी

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिनदेखि अखिल (क्रान्तिकारी) मा देखिएको समस्या समाधानसम्मका निर्णयहरू भएको पार्टीका नेता कृष... थप हेर्नुहोस्