Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

धरातल नबुझ्दा आएको समस्या !

२०७९ असार २३

ताजा नेपाल

काठमाण्डौ । सत्ता गठबन्धन जुट्ने फुट्ने निश्चित छैन । प्रमुख प्रतिपक्ष दल गठबन्धन भत्कन्छ म ठूलै हुन्छु अरुलाई भन्नु नभन्नु भन्छु आँफू कुन धरातलमा छु भन्ने पत्तो नपाएर नै फेरि नाङ्गो बन्दैछ । अध्यक्ष केपि ओलीले खाँबो र ब... थप हेर्नुहोस्

गोठालो गएका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

२०७९ असार २३

ताजा नेपाल

उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहाद... थप हेर्नुहोस्

संघ र प्रदेशका माननीय छान्न १० अर्ब खर्च

२०७९ असार २३

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिए... थप हेर्नुहोस्

तोलामै १६ सय घट्दा कति पुग्यो सुनको मूल्य ?

२०७९ असार २२

ताजा नेपाल

काठमाडौं। साता कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सयले घट... थप हेर्नुहोस्

मन्त्रि विवादमा मुछिएपछि अर्थसचिव अनिश्चितकालका लागि बिदामा

२०७९ असार २२

ताजा नेपाल

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । बालुवाटार स्रोतका अनुसार मरासिनीले... थप हेर्नुहोस्

संसद बैठकपछि अर्थमन्त्री शर्माले राजीनामा दिने

२०७९ असार २२

ताजा नेपाल

काठमाडौं। मुलुकको बजेटमा व्यापारीको स्वार्थ क्रान्तिकारी तरिकाले मिसाएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने भएका छन्। संसद बैठकपछि मन्त्री शर्माले राजीनामा दिने भएका हुन्। मंगलबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच ... थप हेर्नुहोस्

सिन्धुलीमा भ्यान दुर्घटना, चालकको मृत्यु

२०७९ असार २२

ताजा नेपाल

सिन्धुली । सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प... थप हेर्नुहोस्

सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा ५० लाख पारिश्रमिकमा अनुबन्धित

२०७९ असार २२

ताजा नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन... थप हेर्नुहोस्

माओवादी केन्द्रको पदाधिकारी आज टुंगिने

२०७९ असार २२

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । मंगलबारका लागि तय भएको बैठक पदाधिकारी टुंगाउनका लागि आन्तरिक गृहकार्य भन्दै स्थगित गरिएको थियो । अध्यक्ष पुष्पकमल द... थप हेर्नुहोस्

चार जनालाई आजीवन कारावास

२०७९ असार २२

ताजा नेपाल

काठमाडौँ । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षक... थप हेर्नुहोस्