Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नियम मिचेर मनोमनी ढंगले काम गर्ने कर्मचारीहरु सरुवा

२०७९ जेष्ठ २२

ताजा नेपाल

हेटौंडा । शक्तिकेन्द्रको आशिर्वादमा निजामति प्रशासनमा आचरण विपरित गतिबिधि हुँने कुरा सामान्य जस्तो बनिसकेको छ । तल्लो कर्मचारीले माथिल्लोे तहका कर्मचारीको निर्देशन अटेर गर्ने, मनमौजी ढंगले काम हुँदै आएका छन् । निजामति प्... थप हेर्नुहोस्

कस्तो होला माओवादीको चुनावी समीक्षा

२०७९ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समिति सदस्यहरूको बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ... थप हेर्नुहोस्

पुलबाट बस खस्दा ९ जनाको मृत्यु

२०७९ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका २४ जना यात्रु घाइते भएका छन्। जनकपुरबाट भै... थप हेर्नुहोस्

मेयर शाहले भेटे प्रचण्ड

२०७९ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। भेटमा प्र... थप हेर्नुहोस्

राजाको शालिक राख्न नपाउँदा पूर्व राजा दुःखी

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्नेक्रममा नेपालगञ्जमा भएको अवरोधप्रति दुख जनाएका छन् । राट्रवादी र प्रजातन्त्रप्रेमी स्व। राजा वीरेन्द्रको सालिक पुन स्थापना गर्ने... थप हेर्नुहोस्

पूर्वराजाको सालिकले नेपालगञ्जमा तनाव

२०७९ जेष्ठ १९

ताजा नेपाल

बाँके – नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशा... थप हेर्नुहोस्

रुसले थाल्यो परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास,अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने

२०७९ जेष्ठ १९

ताजा नेपाल

अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन... थप हेर्नुहोस्

वीरको आँगनमा दलालको राइदाइँ, महानगर नेतृत्वले थालिहालोस् कारबाही

२०७९ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । गरिब, निमुखा जनताको स्वास्थ्य उपचारको आशार र भरोसा गरिएको बीर अस्पताल पनि टोले गुण्डा र ठेकेदारको कब्जामा परेको छ । महानगरलाई चार भागको एक भाग दिएर ठेकेदार, टोले क्लब र ठूला तिघ्रा भएकाको कमाई बनेको मोटरसाइकल ... थप हेर्नुहोस्

कति दिन छोपिएला दम्बको छायाँ, भित्रभित्रए एकताकाे रामछायाँ

२०७९ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । आफू क्विन्टल र अरुलाई पाउको संज्ञा दिने नेकपा एमालेका अध्यक्ष केपी ओली भित्रभित्रै साथी खोज्न व्यस्त भएका छन् । सत्ता गठबन्धनले स्थानीय तहको चुनावमा दिएको पराजयले ओली भित्रभित्रै कम्युनिष्ट एकताका नाममा एकीकृत... थप हेर्नुहोस्

माओवादीकाे हातमा सत्ताकाे तालाचाबी

२०७९ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । संगठन काँग्रेस र एमालेको जस्तो शुद्ध, गोलबन्द र केन्द्रीत नहुँदा माओवादी र परिवर्तन एक अर्काका पुरक भए । माओवादी हिजो पनि तेस्रो थियो । संविभानसभामा जनताले दिएको म्यान्डेट बचाउन नसक्दा संसदीय चुनावमा माओवादीले... थप हेर्नुहोस्