Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

स्थानीय तहमा यसरी हुँदैछ तालमेल

२०७८ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेलको सहमति भएपनि मापदण्डको टुंगो लागेको छैन । गठबन्धनको पाँच दलको बैठक बसेर २६ चैत्रभित्र तालमेलको आधार तयार गर्ने सहमति भएको छ । स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी क... थप हेर्नुहोस्

हर्ट खुश्बुको व्यस्तता बढ्दो

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । कुनै बेलाकी चर्चित र ब्यस्त नायिका खुश्बु खड्काको फेरि रगीन पर्दामा व्यस्तता बढ्न थालेको छ । कोरोना कहरका कारण अन्य क्षेत्रसँगै थला परेको मनोरञ्जन क्षेत्र केही सहज भएसँगै उनको व्यस्तता बढ्न थालेको हो । पछिल्लो... थप हेर्नुहोस्

सुरेन्द्रको खेदो खन्दा चोलेन्द्र खाडलमा

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । योग्यता र क्षमताले भन्दा बार्गेनिङ गरेर २०५२ सालका प्रधानन्यायाधीश सुरेन्द्रसिंहको शैक्षिक योग्यता र नागरिकताको विवाद चर्काएर अदालत प्रवेश गरेका चोलेन्द्र समशेर जबराको प्रधानन्यायाधीश पद निलम्बन फुकुवा नभई समा... थप हेर्नुहोस्

यस पटक त ग्यासको पनि मूल्य बढ्यो

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाइ इन्धन ९आन्तरिक० को प्र... थप हेर्नुहोस्

किताव लिएर काठमाडौंको मेयरमा भुवन केसी

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं – अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट मेयरमा उठ्न लागेका हुन्। स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले मेयरमा केसी र उपमेयरमा रेश्मा लामालाई उ... थप हेर्नुहोस्

फेरि बढ्यो चीनमा कोभिड संक्रमण

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं – चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ। बुधबार एकैदिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। यो संख्या महामारीको सुरुवातपछिकै ठूलो हो। कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ। सरकारले शून्य कोभ... थप हेर्नुहोस्

चुनावको मुखमा लालपुर्जा बाँड्दै प्रचण्ड

२०७८ चैत्र २३

ताजा नेपाल

चितवन। सरकारको तालाचाबी हातमा लिएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गृह जिल्ला चितवन आउँदै छन्। पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन्... थप हेर्नुहोस्

टोखामा चुनाव लाग्यो, यी हुन् मेयरका दाबेदार

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । चुनावी गठबन्धन केन्द्रदेखिनै गर्न भनेर काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन र पद भागवण्डाका लागि गठबन्धनबीचमा तयारी भइरहँदा स्थानीय तहमा काँग्रेस माओवादीले आफ्नो तर्फबाट मेयर, उप... थप हेर्नुहोस्

गृहमन्त्रीको समेत सम्बन्ध बिग्रियो

२०७८ चैत्र २२

ताजा नेपाल

सुरक्षा महाशाखामा सेकुवाको बखान काठमाडौं । चुनावको मुखमा प्रहरी प्रशासनलाई कमाउने थलो बनाएका गृह मन्त्रालय सुरक्षा महाशाखाको फणिन्द्रमणि पोखरेलले गृहसचिव टेकनारायण पाण्डेको समेत बदनाम गर्दैछन् । विजय गच्छदारको पाल... थप हेर्नुहोस्

लुच्चा र फटाहालाई कस्दै आयोग

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राजनीतिक आड लिएर पार्टी कार्यकर्ताको त्याग र समर्पणमाथि प्रहार गर्दै नेतालाई घुस खुवाएर पार्टीबाट स्थानीय, प्रदेश र संसदको टिकट लिने चुनाव जित्ने तर जनभावना लत्याउने लुच्चा फटाहाहरूलाई निर्वाचन आयोगले कस्न थाल... थप हेर्नुहोस्