Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

रिहा हुन रविले बुझाउनु पर्नेछ २ करोड बिगो

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त हुन आफूले माग गरे अनुसार कै शर्त उच्च अदालतले स्वीकार गरेको छ। उनले आफ्नो भागमा पर्ने बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो सुरक्षित गरेर रिहा हुन... थप हेर्नुहोस्

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने... थप हेर्नुहोस्

सुन हालसम्मकै महंगो

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनको मूल्य ७ सय बढ्दा चाँदीको मूल्य प्रतितोला २५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला प्रतितोला २ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । गत सोमबार सुनको म... थप हेर्नुहोस्

ओलीको निर्णय अपरिपक्व !

२०८२ पुष ३

ताजा नेपाल

काठमाडौं । आफ्नै हैकमबाट आफ्नै लागि विधान महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कमिटी घटाउने गरी पारित भएको एमालेको पार्टी विधान जेनजी आन्दोलनले धरमर बनाएको अध्यक्षको एकलौटी अभ्यास खारेज गरेको छ । भाद्र २२ गते पारित विधानले... थप हेर्नुहोस्

२०८२ पुष २

ताजा नेपाल

दुई हात्ती उडाएर लैजाने विमान भैरहवामा काठमाडौँ । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन करता एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको... थप हेर्नुहोस्

अम्बानी परिवारले दियो मेस्सीलाई यति महंगो उपहार

२०८२ पुष २

ताजा नेपाल

२ पुस, काठमाडौं । विश्व फुटबल आइकन लियोनल मेस्सीले गुजरातको जामनगरस्थित वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र वन्तारा भ्रमणसँगै आफ्नो बहुप्रचारित ‘गोट इन्डिया टुर’ को समापन गरेका छन्। यस अवसरमा भारतीय कम्पनी रिलायन्स इन्ड... थप हेर्नुहोस्

हर्क साम्पाङका उपाध्यक्षमाथि थियो बम विष्फोटको मुद्दा

२०८२ पुष २

ताजा नेपाल

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ । बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेपछि सो पार्टीले निलम्बन गरेको ... थप हेर्नुहोस्

९ करोड काण्डको पर्दाफास

२०८२ पुष २

ताजा नेपाल

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ९ करोडको तेलामेला छ । त्यही कारण सन्तोषनारायण श्रेष्ठलाई त्यो पद दिनु हुन्न भन्ने तत्कालिन अर्थमन्त्री वर्षमान पुनका विरुद्ध केपी ओली खुलेर लागेका हुन् । ओलीले पुष्पकमल दाहा... थप हेर्नुहोस्

एमाले नेतृत्व चयनका लागि सुरु हुँदै मतदान

२०८२ पुष २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेदेखि मतदान हुँदै छ। काठमाडौँको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार तथा वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अन... थप हेर्नुहोस्

एमालेमा यस्तो छ उम्मेदवारको सूचि

२०८२ पुष १

ताजा नेपाल

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छा... थप हेर्नुहोस्