Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सेरम कम्पनीको भ्याक्सिन खै ?

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं । भारत सरकारले दश लाख डोज भ्याक्सिन दियो । स्वास्थ्य मन्त्रालयले सेरम कम्पनीसँग १० लाख डोज खोप किन्ने सम्झौता ग¥यो । हरेक विषयमा कमिशनको बाटो कुर्ने ओलीका छाउरा र बछेडाले प्रतिडोज काठमाडौंमा ४.५ डलरमा ल्याइदिने ... थप हेर्नुहोस्

माओवादी कार्यकर्ताको हत्या मुद्दामा पैसा र पौचको भरमा बादशाहले पाए सफाई

२०७८ पुष २८

ताजा नेपाल

हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान बादशाह ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई स... थप हेर्नुहोस्

गाइलाई घाइते बनाएको गाडी मन्त्रीको गाडीसँग ठोकियो

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । धनगढीको गेटा विमानस्थलभित्र प्रवेश गर्ने चोकमा पवन कडायत भन्ने चालकले हाँकेको बा ४ च १३७७ नम्बर... थप हेर्नुहोस्

ललिता निवास असली रुप देखिन थाल्यो, छुटे सुवेदी दम्पती

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं। सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी हिरासत मुक्त मुक्त भएका छन्। केन्द्रीय अनुसन्धान... थप हेर्नुहोस्

पृथ्वीनारायण शाहको अर्ति (उपदेश)

२०७८ पुष २७

ताजा नेपाल

योगि नरहरिनाथ पृथ्वीका अर्ति = दिव्य उपदेशमा पृथ्वीका जीवनचरित्रको सिंहावलोकन र राष्ट्रको भावी कार्यक्रम छ । सदाचारमय, तपोमय, संघर्षमय, निर्माणमय, प्रगतिमय, एकतामय, आदर्शमय पृथ्वी जीवनका विशिष्ट घटनाहरूको संक्षिप्... थप हेर्नुहोस्

नारा : समृद्ध देश, सुखी नेपाली, वास्तविकता : खोक्रो देश, समृद्ध व्यापारी

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । आफू भ्रष्टाचार नगर्ने भ्रष्टाचारीको मुखै नहेर्नैै एउटा सचादारी कम्युनष्टि नेता केपी ओलीका पालामा भएका भ्रष्टाचारका फेरिस्ता सार्वजनिक हुन थाल्दा त्यतिबेला उनले क–कसको मुख हेरेछन् प्रष्ट हुँदैछ । समृद्ध देश, सु... थप हेर्नुहोस्

भ्रष्टाचारमा निर्लिप्त विद्यालय

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । उदयपुरबाट हाम्रा सम्वाददाताले दिएको जानकारी अनुसार, जिल्लाको तेस्रो पुरानो मा.वि. स्थापना २०२१ को त्रियुगा मा.वि. भनेर चिनिएको विद्यालयमा २०६९ सालदेखि प्रधानध्यापक हुन आएका स्थानीय व्यक्ति शुभाष विष्टले यो सात... थप हेर्नुहोस्

काठमाडौंका सीडीओ रिजाललाई नै कोरोना संक्रमण

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । राजधानीका नागरिकलाई संक्रमणबाट जोगाउने जिम्मेवारी पाएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई कोरोनाभाइरस संक्रमण भएको छ । आइतबारदेखि अस्वस्थ महसुस गरेका सीडीओ रिजालको सोमबार भाइरस परीक्षण गर... थप हेर्नुहोस्

माफियाले फनफनी घुमाउँदा चारपटकसम्म भएको थियो कीर्ते

२०७८ पुष २६

ताजा नेपाल

सीआईबीले ललिता निवासको सरकारी जग्गा हडप्न २०४९, ०६२, ०६७ र ०६९ सालमा गरी चारपटक सरकारी लिखत कीर्ते भएको निष्कर्ष निकालेर बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । २०१९ सालमा सरकारले बालुवाटारको केही जग्ग... थप हेर्नुहोस्

बालिका हत्या आरोपि मातालाई पाँच दिन म्याद थप

२०७८ पुष २६

ताजा नेपाल

काठमाडौं । कथित माताको शिविरमा राखिएकी बालिकाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या आरोपमा पक्राउ गरिएकी माता र अन्य दुई जना अहिले प्रहरी हिरासतमा रहेका छन् । घटनाबारे पोस्टमार्टम रिपोर्ट आएपछ... थप हेर्नुहोस्