Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पूर्व मुख्यमन्त्रीज्यु यो गाडी श्रीमतीको दाइजो हो ?

२०७८ पुष १७

ताजा नेपाल

विराटनगर। प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आए... थप हेर्नुहोस्

को को हुन् ललिता निवास प्रकरणमा मुछिएका १२० जना

२०७८ पुष १७

ताजा नेपाल

काठमाडौं। सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको... थप हेर्नुहोस्

शुरु भयो राष्ट्रियसभा निर्वाचन प्रक्रिया

२०७८ पुष १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आजबाट मतदानको प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९... थप हेर्नुहोस्

मेलम्चीमा फेरि करोडौंको चलखेल, ३० करोडको काम १ अर्ब १२ करोड झारिँदै

२०७८ पुष १६

ताजा नेपाल

काठमाडौं । २०४२ सालदेखि काठमाडौंवासीको सपना बनेको मेलम्ची खानेपानी परियोजना एसियाली विकास बैंकको ऋणमा निर्माण हुँदै गर्दा उद्घाटन गर्ने हुटहुटीले केपी शर्मा ओलीले सिलालेख टाँसे पनि गत असारमा आएको भीषण बाढीका कारण ध्वस्त ... थप हेर्नुहोस्

बिश्वप्रकाशले धानेको प्रकाशमानको इज्जत

२०७८ पुष १६

ताजा नेपाल

म मात्रै कति पेलिने हो । हिजो बीपि, गिरिजासँग संघर्ष गर्ने पनि हामी, आज शेरबहादुरसँग भिड्ने पनि हामी, अरुका लागि मैले त्याग गर्नुपर्ने तर मेरा लागि रामचन्द्र र शेखरले त्याग गर्न नहुने, काठमाण्डौ उपत्यकाभित्र समेत कार्यकर... थप हेर्नुहोस्

किन सुध्रिने प्रयास गर्दैनन् प्रचण्ड

२०७८ पुष १६

ताजा नेपाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले आफूले गल्ती गरेको स्वीकार गरेका छन्। उनले पार्टीको महाधिवेशनको बन्द सत्रमा सोमबार वैचारिक राजनीतिक प्रतिवेदन प... थप हेर्नुहोस्

भर्ती केन्द्र बनाउन ऊर्जामन्त्रीको ध्यान आयोगमा

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौं । ऊर्जा तथा सिञ्चाईमन्त्री पम्फा भुसाल पछिल्लो समय मन्त्रालयसँग सम्बन्धित काम कारबाहीमा अनावश्यक रुपमा हस्तक्षमा उत्रिएकी छिन् । मन्त्रि नियुक्ति भएलगत्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई... थप हेर्नुहोस्

यिनै हुन् नयाँ बसपार्क सामूहिक बलात्कार गर्ने ९ अभियुक्त

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षमा फेरि दरखास्त माग

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौं। सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ। बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ। अर्थ... थप हेर्नुहोस्

माओवादीमा टिके पदाधिकारीको प्रयास

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौँ । माओवादी केन्द्रमा टिके पदाधिकारी चयनको प्रयास भइरहेको छ । माओदीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने बताए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्... थप हेर्नुहोस्