Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भ्रम मात्रै हुन् त यी सब कुरा ?

२०७८ कार्तिक १३

ताजा नेपाल

नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । कलाकारहरुको प्रेम सम्बन्ध बारे चर्चा परिचर्चा हुनु सामान्य कुरा हो । पलले बजारमा चलेका हल्लाहरु सबै गलत भएको र समिक्षा आफ्नो फ्यान भएको जवाफ दिदै आएका छन् । ... थप हेर्नुहोस्

अर्का स्टार पनि अस्ताए

२०७८ कार्तिक १३

ताजा नेपाल

एजेन्सी । चर्चित कन्नड अभिनेता पुनीत राजकुमारको निधन भएको छ । शुक्रबार बिहान स्वास्थ्यमा खराबी देखिएपछि उनी बेग्लुरुस्थित विक्रम अस्पताल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पु... थप हेर्नुहोस्

सुनको असर्फी छाप्दै राष्ट्र बैंक

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीदेखि असर्फी छाप्ने भएको छ । दुई वर्षदेखि रोकिएको असर्फी छाप्ने कार्यको तयारी करिब पूरा भएको छ । २०७२ सालको भूकम्पको कारण ढलेको धराहरा पुननिर्माण गर्न सुन्धारामा रहेको राष्ट्र बैंकको ... थप हेर्नुहोस्

महाधिवेसनका लागि एमालेले बनायो दर्जन समिति

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो । संयोजक रामबह... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई बारको अल्टिमेटम

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा र्याल चुहाएका कारण अहिले न्यायपालिका विवादमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रध... थप हेर्नुहोस्

आरएसएसको नेपाल विरोधी मिशन

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । नेपालको हिन्दूत्व र एकीकरणको जगलाई समाप्त गर्न विदेशीहरू विभिन्न आवरणमा क्रियाशील रहेका छन् । माओको व्यानरमा माओवादको आवरणमा नेपाल आमाका १७ हजार छोराछोरी, ५ हजार बेपत्ता र लाखौं घाइते अपांग बन्दा पनि माओवादी ह... थप हेर्नुहोस्

खाँणलाई कार्यबाहक बनाएर प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्। देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्था... थप हेर्नुहोस्

चुनावका लागि वैशाखी खोज्दै प्रचण्ड

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । राजनीतिका अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनावी वैशाखीको खोजीमा छन् । उनले पूर्वमाओवादी नेताहरुलाई एक बनाउने प्रयास बढाएका छन् । सार्वजनिक रुपमै नेत्रविक्रम चन्द, मो... थप हेर्नुहोस्

एनआइसी एसिया लघुवित्तले मंसिर ५ गते साधारण सभा गर्ने

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले मंसिर ५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सो साधारणासभामा गत वर्षको नाफाबाट ५.४१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। संस्थापक सेयरधनी समूहबाट चार र सर्वसाधारण ... थप हेर्नुहोस्

आजै मुख्यमन्त्रीको शपथ लिँदै राजेन्द्र पाण्डे

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असरस्वरुप बागमती प्रदेश सरकारको नेतृत्वबाट अष्टलक्ष्मी शाक्य हटेर नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने... थप हेर्नुहोस्