Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बाढीपहिरोमा परेर १०४ जनाको ज्यान गयो, ४१ अझै बेपत्ता

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ भने अरवौंको कृषि बाली नष्ट भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४१ जना हराइरहेका छन् । उनका अनुसार सबैभन... थप हेर्नुहोस्

प्रचण्डलाई पछार्न चितवनतिर ओली केन्द्रीत

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहे भने के सम्म गर्छन् भन्ने कुरा काँग्रेसभन्दा झण्डै १२÷१५ हजार बढी मत कम्युनिष्टको भएको ठाउँमा बर्दियाबाट वामदेवलाई पछारे । अहिले उनको निशाना माओवादी केन्द्रका अध्यक्ष... थप हेर्नुहोस्

अष्टलाई हटाएर मुख्यमन्त्री बन्दै पाण्डे

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगा... थप हेर्नुहोस्

माओवादीका ३२ विभाग बने पूर्ण

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । संगठन विस्तारको अभियानमा लागेको नेकपा माओवादी केन्द्रले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादीले जनाएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यी... थप हेर्नुहोस्

क्षति निरीक्षण गर्न प्रधानमन्त्रीको टोली सुदूरपश्चिम प्रस्थान

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानबाट भएका क्षति निरीक्षण गर्न बिहीबार गृहप्रदेश सुदूरपश्चिम गएका छन्। मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान ८ बजेतिर काठमाडौंबाट हेलिको... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठकलगत्तै चोलेन्द्र श्रीमानकोमा पुगे प्रचण्ड

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । मन्त्रालयदेखि राजदूतसम्म भागवण्डा खोज्ने प्रवृत्तिले गर्दा अदाललत प्रतिको आस्था समेत घट्न गएको छ । सत्तारुढ गठबन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँ... थप हेर्नुहोस्

चार जनाको ज्यान गएको र पाँच दर्जन घाइते बनाउने मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

२०७८ कार्तिक ३

ताजा नेपाल

रूपन्देही । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली गठन गर्ने समूहका मुख्य व्यक्तिलाई मंगलबार बुटवलबाट पक्राउ गरिएको छ । राजु आलमका नामबाट परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालि... थप हेर्नुहोस्

पार्टीभित्रै भाँडभैलो मच्चिएपछि सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउँदै

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटकको रुपमा रहेको नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द... थप हेर्नुहोस्

साफ उपविजेता नेपाली फुटबल टिमलाई भव्य स्वागत

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत... थप हेर्नुहोस्

देशभरका सबै वडामा एमालेको अधिवेशन

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारका कारण सत्ताबाट प्रतिपक्षमा थचारिएको नेकपा एमाले संगठन सुदृढिकरणको अभियानमा लागेको छ । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमि... थप हेर्नुहोस्