Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मेस्सी बार्सिलोनामै

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । जुन ३० ... थप हेर्नुहोस्

देउवालाई नै काँध थाप्ने नेपालको घोषणा

२०७८ असार ३१

ताजा नेपाल

काठमाण्डौ । आफ्नो पार्टीको सरकार ढलाएर विपक्षीको सरकार बनाउन प्रत्यक्ष सहयोग गरेको कलंकको टिका लगाएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि आफ्नो अडानबाट टसमस भएका छैनन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

सत्तामा पुर्याइदिने माधवलाई भेट्न निस्के देउवा

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौँ । आफ्नै सत्ता ढलाएर ‘बैरी’ (विपक्षी) लाई सत्तारोहण गराउने पात्रको रुपमा यतिबेला माधव नेपालको चर्चा शुरु भएको छ । अध्यक्ष केपी ओलीलाई सत्ताबाट हटाएर प्रतिपक्षी दलका नेता शेरबहादुरलाई सत्तामा पु¥याउने मुख्य खेलाडी... थप हेर्नुहोस्

ओलीको सत्ता बहिर्गमनले एमाले एकता टुट्दै

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौं । दुई तिहाई बहुमतलाई आफ्नै अहंकारले बहुमतमा झारेका केपी शर्मा ओलीलाई अल्पमतमा पु¥याउने काम एमालेकै वरिष्ठ नेता माधव नेपालबाट भयो । ओलीले सत्ता छाड्दै गर्दा पनि पार्टी भिद्रको अन्तरविरोधलाई नराम्रोसँग मैदानमा ल्य... थप हेर्नुहोस्

एक महिनापछि बा फर्किने महेशको घोषणा

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौं । सत्ता अहंकारले चौपट्टै भएपछि ओली सरकार ढल्न पुगेको कुरा कसैबाट छिपेको छैन । दुई तिहाई बहुमत ताडफोड गर्दै आफू अनुकुल अदालतलाई समेत प्रयोग गर्दै आएका प्रधानमत्री केपी शर्मा ओली त्यही अदालतबाट गलहत्याइएका छन् । न... थप हेर्नुहोस्

झोले कार्यकर्ताका अगाडि ओलीले भने, माधवलाई पार्टीमा ठाउँ छैन

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौं । अहिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोहीदेखि रिस छ भने माधव नेपालमाथि नै छ । ओलीको अहंकारले यो सत्ता ढलेको हो भन्ने ओलीलाई लागेको छैन । उनलाई आफूले गरेका अलोकतान्त्रिक कार्यको मूल्यांकन गर्नुभन्दा ... थप हेर्नुहोस्

कोरोनाका नाममा ओली सरकारको ब्रम्हलुट सार्वजनिक हुने

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका नाममा ओली सरकारले गरेको ब्रम्हलुट सार्वजनिक हुने भएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवर... थप हेर्नुहोस्

सबै दलसँग सहकार्य गर्न चीन तयार

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् । सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले ‘बेल्ट एण्ड रोड इनिसियटिभ... थप हेर्नुहोस्

कालापानी छेउका तुइन भटाभट काटिए

२०७८ असार ३०

ताजा नेपाल

कालापानी आसपासको तुइन काटिएको छ । जनता आक्रोशित छन् । सिपाहीहरु मर्नु न बाँच्नुको स्थितिमा ड्युटी गर्दैछन् । सरकारले संविधानको अनुसूचीमा रहेको देशको नक्सा संशोधन गरी चुच्चे नक्सा त जारी ग¥यो । लिपुलेक, लिम्पियाधुरा, काल... थप हेर्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीबीच के भयो कुराकानी ?

२०७८ असार २९

ताजा नेपाल

काठमाडौं । पार्टी एक भएको देखाएर २३ जनाको हस्ताक्षर अन्योलमा पार्दै सर्वोच्च अदालतको फैसला प्रभावित पार्ने योजना असफल भएपछि केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रपति व... थप हेर्नुहोस्