Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

श्रीमान्–श्रीमतीको कोरोनाबाट एकै दिन मृत्यु

२०७८ असार २५

ताजा नेपाल

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिही... थप हेर्नुहोस्

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

२०७८ असार २५

ताजा नेपाल

काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्र... थप हेर्नुहोस्

१० लाख डोज चीनियाँ खोप नेपाल आयो

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थिय... थप हेर्नुहोस्

नौगाडमा पहिरोले जलविद्युत आयोजना बगायो, ३ जनाको मृत्यु

२०७८ असार २४

ताजा नेपाल

धनगढी । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले ज... थप हेर्नुहोस्

डिआईजी बढुवामा को अगाडि ?

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल प्रहरीमा ५ जना डिआईजी थपेर रामदत्त जोशी र दिपक थापासम्मलाई डिआईजी बनाउने खेल असफल भएपछि एक डिआईजी पदमा १३ जनाको प्रतिस्पर्धा हुने भएको छ । दलगत हस्तक्षेप नगर्ने, संस्थागत ऐन कानूनको पालन गर्ने गरी राष्ट... थप हेर्नुहोस्

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ... थप हेर्नुहोस्

यस्तो पो देखियो सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्याका घटना बढिरहेका छन् । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने न... थप हेर्नुहोस्

युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउने दुई महिला पक्राउ

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । पोखराबाट युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा प्... थप हेर्नुहोस्

माधवलाई मिलाएर देउवालाई राक्न दक्षिणको दौड

२०७८ असार २३

ताजा नेपाल

जसले नेकपाको एकिकृत संरचना भत्कायो त्यही शक्ति यतिखेर चीनलाई धम्क्याउन सक्रिय छ । प्रधानमन्त्री केपी ओलीलाई जसरी हुन्छ विभाजीत एमाले मिलाउन दबाब दिन यतिखेर भारतीय प्रतिनिधिहरु काठमाण्डौमा थुप्रिएका छन् । भारतको सत्तापक्ष... थप हेर्नुहोस्

कटवालको बेबी किङ, सिआइएको बासी एजेन्डा

२०७८ असार २३

ताजा नेपाल

अर्जुन ज्ञवाली अहिले नेपाली राजनीति सन् १८१६ को राष्ट्रघाती किर्ते सुगौली सन्धिपछिको संकटपूर्ण अवस्थामा रहेको छ । नेपाल विरोधीहरू अहिले छद्म रुपमा कोही हिन्दू धर्मको आवरणमा त कोही राजतन्त्र, त कोही बेबी किङको आवरण... थप हेर्नुहोस्