Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार पूर्व श्रीमानहरुको यस्तो पो आयो त कुरा (विज्ञप्तीसहित)

काठमाडौं। मुलुक संकटमा परेका बेला समाजमा सबै प्रवुद्ध वर्गको असन्तुष्टि प्रकट भइरहेको छ । विश्व महामारी कोरोनाले सडक आन्दोलन गर्ने अवस्था नभए पनि सामाजिक सञ्जाल र मिडियाहरुमा सरकार सिर्जित संकटका बारेमा बहजा जारी छ । चार जना पूर्व प्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले प्रतिनिसिधभा विघटन असंवैधानिक भएको बताएका छन् । उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् । जारी विज्ञप्तीमा भनिएको छ, ‘संसद्लाई बारम्बार विघटन गरी, संसद्लाई अकारण दण्डीत गरी विधिको उपहास समेत गरिएको छ, देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न, विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौं।’

(यस्तो छ विज्ञप्तिको पूर्णपाठ)


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल