Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार मेयरसहित चार वडाध्यक्ष एमाले प्रवेश

काठमाडौं । सर्लाहीका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख तथा जसपा नेपालका नेता मेथुर चौधरीसहित जिल्लाका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रममा उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।

एमाले प्रवेश गर्नेमा मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह, पर्सा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता किसुनदेव यादव, कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष राजीनन्दन चौधरी हुनुहुन्छ ।

यसैगरी नेपाली कांग्रेसका नेता जुनैद रिजबीसहित चारवटा निर्वाचित वडाध्यक्षपनि एमालेमा प्रवेश गर्र्नुभएको छ । प्रवेश गर्नेमा जसपा नेताहरू बैधनाथ राय, नन्दकिशोर राय, वीरेन्द्र राय, माओवादी नेता सनम नेपाललगायत रहनुभएको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल