Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रास्वपा सभापति रवि लामिछाने साउनमै चीन भ्रमणमा जाने तयारी

२०८३ श्रावण ७

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साउनभित्रै चीन भ्रमणमा जाने भएका छन्। उनी पार्टीका केही नेता तथा सांसदसहित बेइजिङ जाने तयारीमा रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार भ्रमणक... थप हेर्नुहोस्

चिया उद्योगीसँग प्रधानमन्त्री बालेनको छलफल आज

२०८३ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपालका चिया उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा नेपाली चिया उद्योगले भोगिरहेका समस्या, निर्यातमा देखिएका अवरोध र समाधानका उपायबा... थप हेर्नुहोस्

आजदेखि आमरण अनशन सुरु गर्दै डा. गोविन्द केसी

२०८३ श्रावण ७

ताजा नेपाल

धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि कैलालीको धनगढी पुगेका छन्। उनले बिहीबारदेखि पाँचबुँदे माग अघि सार्दै आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। डा. केसी... थप हेर्नुहोस्

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमालेले मिलेर खाने कसम खँदा त्यो बेला माओवादीले खोतलेको नक्कली भुटानी शरणार्थी फाइलले डोमका धेरैले राहत ठाने । तर काँग्रेस, एमालेकै न्यायाधीशहरूले तीनको ठगी र अपराध छुट दिन सकेनन् । न्यायिक हिरासतले... थप हेर्नुहोस्

पुरानाको आन्तरिक द्वन्द्व झन् चर्कियो

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । सरकार निरंकुश बन्दैछ । संसदीय व्यवस्थाका पुराना हस्तीहरू बदनाम छन् । कानुनी प्रक्रियाले तिनैलाई नचिन्ने हो कि भन्ने शंका उब्जाउने चलखेल हुँदैछ । एमाले अध्यक्षले आफ्ना विरुद्ध लाग्ने र पद खोस्न सक्रिय हुने मध्य... थप हेर्नुहोस्

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । यो देशमा बहुमतको आडमा नयाँ तानाशाह जन्मने र पुरानो हैकवाद झैं नामेट हुनेक्रम चर्किएको छ । हिजो दुई पटक कम्युनिष्ट आडमा केपीको तानाशाहीकरण चर्को थियो, त्यसकै एउटा रुप संसद भवन अगाडि केही गरौं भन्ने युवाले आत्मद... थप हेर्नुहोस्

समता कर हटाउने घोषणा, तर कानुनी प्रक्रिया अझै बाँकी

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य सेवामा लागू गरिएको ३ प्रतिशत ‘समता कर’ हटाउने घोषणा गरे पनि उक्त निर्णय तत्काल कानुनी रूपमा लागू नहुने देखिएको छ। प्रतिनिधिसभाबाट पारित भई आर्थिक ऐन २०८३ मार... थप हेर्नुहोस्

विश्वकपका प्रतिष्ठित व्यक्तिगत पुरस्कारबारे जान्नैपर्ने तथ्य

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकप सकिएसँगै विश्व विजेता टोली मात्र होइन, व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि चर्चाको केन्द्रमा छन्। प्रत्येक विश्वकपमा उत्कृष्ट प्रदर्शनका आधारमा फिफाले खेलाडीहरूलाई विभिन्न व्यक्त... थप हेर्नुहोस्

सरकार प्रतिशोधको बाटोमा हिँड्यो : देउवा

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अपनाएको र संवैधानिक निकाय तथा न्यायपालिकामाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। स्वास्थ्... थप हेर्नुहोस्

माइतीघरको डुबानबारे प्राविधिक प्रतिवेदन बुझाउन सुनिता डंगोलको निर्देशन

२०८३ श्रावण ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा बारम्बार हुने डुबानको कारण पहिचान गरी विस्तृत प्राविधिक प्रतिवेदन पेश गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएकी छन्। ... थप हेर्नुहोस्