Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सरकारलाई घेर्ने विपक्षी दलको तयारी, आज पनि बैठक

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । सरकार बाहिर रहेका संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको ... थप हेर्नुहोस्

इँटा उद्योगका मजदुरको कुटपिटबाट मृत्यु

२०८१ माघ ४

ताजा नेपाल

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवा... थप हेर्नुहोस्

रविको हिरासत बसाई सार्वजनिक गर्ने डा. भुसाललाई आज अदालत पेस गरिँदै

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।... थप हेर्नुहोस्

सहमति बाहेक काम नगर्न मन्त्रीहरुलाई देउवाको निर्देशन

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमत... थप हेर्नुहोस्

भूमिसम्बन्धी अध्यादेशमा मेयर बालेनको असन्तुष्टि

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज राष्ट्रपतिबाट जारी भएको भूमिसम्वन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । सँधैजस्तो सामाजिक सञ्जालमार्फत उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आफ्नो स्टाटसमा बाले... थप हेर्नुहोस्

निलम्बित राष्ट्रपतिले अस्वीकार गरे बयान

२०८१ माघ ३

ताजा नेपाल

एजेन्सी । महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बुधबार जनाएका छन्। दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय सीआईओले स्... थप हेर्नुहोस्

काठमाडौंमा मागियो रविसँग ६० लाख धरौटी

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछाने... थप हेर्नुहोस्

दुई अंक बढ्यो सेयर बजार

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । बुधबार नेपालको सेयर परिसूचक ९नेप्से० १।८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५।५४ अंकले घटेर २५९४।१३ अंकमा बन्द भएको नेप्से आज २५९५।९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक रा... थप हेर्नुहोस्

आशिका तामाङ पक्राउ, अभद्र व्यवहारसम्बन्धी मुद्दा

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्... थप हेर्नुहोस्

रविलाई थुनामुक्त गराउन माग

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज ९बुधबार० रविको पक्षमा वरिष्ठ अधिवक्त... थप हेर्नुहोस्