Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मध्यपूर्व तनावको कस्तो छ अवस्था ?

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न वार्ता भएको बताएका छन् । उनले ‘पूर्ण समाधान’का बारे ‘सकारात्मक छलफल’ भएको दाबी गरेका छन् । ट्रम्पले इरानको विद्युत केन्द्र ... थप हेर्नुहोस्

रास्वपाले दलको नेता चयन गर्ने

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रिय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक चैत १२ गतेका लागि बोलाइएको हो । दिनको ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदी... थप हेर्नुहोस्

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

२०८२ चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार देखि आइतबार सम्म बस... थप हेर्नुहोस्

फुटबाट जोगिएला त काँग्रेस ?

२०८२ चैत्र ९

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस अन्तिम साता दोस्रो विशेष महाधिवेशन गरेर सच्चिएको सन्देश दियो । महाधिवेशनको डेढ महिनामै सभापति गगन थापासहितले चुनावको सामना गर्नुपर्‍य... थप हेर्नुहोस्

सपरिवार पोखरा गएका गगन काठमाडौं फर्किए

२०८२ चैत्र ८

ताजा नेपाल

काठमाडौं । कांग्रेस सभापति गगन थापा तीन दिनको पोखरा बसाइपछि काठमाडौं फर्किएका छन् । उनी तीन दिनअगाडि परिवारसहित पोखरा गएका थिए । थापाले कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाबारे निर्णय लिन अस्ति कांग... थप हेर्नुहोस्

रास्वपालाई छिमेकी मुलुक चीनको बधाई

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति छिमेकी मुलुक चीनले औपचारिक प्रतिक्रिया दिँदै बधाई ज्ञापन गरेको छ। विशेषगरी झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा... थप हेर्नुहोस्

कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलन जाँचबुझ आयोगकव प्रतिवेदन सार्वजनिक गर्न फेरि आग्रह गरेकी छन् । गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्क... थप हेर्नुहोस्

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

२०८२ चैत्र ६

ताजा नेपाल

धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गरेकी छन् । जनकपुर वि... थप हेर्नुहोस्

नेकपा हेर्डक्वार्टरमा प्रचण्ड र माधवलाई बिदा लिन सुझाव

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई चाँडो तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा हुन युवा नेताहरूले सुझाव दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनसंगठनका इन्चा... थप हेर्नुहोस्

इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् । अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा उनको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । उनी इरानी सेनाका दोस्रो कमाण्... थप हेर्नुहोस्