Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

युवामा भरोसा जगाउने प्रयासमा अर्थमन्त्रीको जोड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रलाई तर्साउने नभई परिवार... थप हेर्नुहोस्

कोशीमा हिक्मत कार्कीको दाबी पेश

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवाद... थप हेर्नुहोस्

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । गत बैशाख १५ गते भएको उपनिर्वाचन... थप हेर्नुहोस्

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय राजनीतिमा दलीय गुटवादले काम गर्दछ । गुटगत लडाइँले धेरैतिर सताउँछ । सताउनेहरूलाई तह लगाउन सरकारले काम गर्न थालेको छ । देशमा राजनीति सफल बनाउन दलीय एकता जरुरी छ । दलका लागि जनताभन्दा माफिया र तस्कर महत... थप हेर्नुहोस्

विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

२०८१ बैशाख २६

ताजा नेपाल

संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका– २ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदर... थप हेर्नुहोस्

आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गरिँदै

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्... थप हेर्नुहोस्

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

प्रहरी भत्काउँदै रास्वपाको ओरालो यात्रा काठमाडौं । पूर्वको इलाम हाम्रै हो, सहकारीको ठगी थाहा छैन भन्दै रमेश प्रसाईले गीत गाएको भए पुरानो दल विरुद्धको पाँडे गाली सार्थक बन्न सक्थ्यो । आफू उपप्रम तथा गृहमन्त्री भएर ... थप हेर्नुहोस्

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं । नौ वर्षको अवधिमा टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाजको विशेष साधारणसभा वैशाख १९ मे दिवसका दिन सम्पन्न भयो । कानुनी रूपमा हरेक ३ वर्षमा साधारणसभाले नेतृत्व छनोट गर्नु पर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयक... थप हेर्नुहोस्

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक खालका षड्यन्त्र भइरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनमा विभाजन ल्याउन चलखे... थप हेर्नुहोस्

सरकारलाई दिएको समर्थन कायमै राख्ने उपेन्द्र यादवको तयारी

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं। जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल’प्रचण्ड’नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ। सोमबार काठमाडौंमा अध्यक्ष रा... थप हेर्नुहोस्