Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज ओलीले सचिवालयमा फर्काउनेछन् प्रतिउत्तर

२०८३ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने भएको छ। बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ। बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्न र जिज्ञास... थप हेर्नुहोस्

गुटबन्दि नगर्न रास्वपा मान्यहरूलाई रविको निर्देशन

२०८३ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोसी र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्ट... थप हेर्नुहोस्

गोला प्रणाली हटाउने चर्चाप्रति बारको चासो

२०८३ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतमा इजलास गठन र मुद्दाको पेसी तोक्ने गोला प्रणाली हटाउन लागिएको चर्चा चलेपछि नेपाल बार एसोसिएसनले चासो व्यक्त गरेको छ। बारका पदाधिकारीहरूले शुक्रबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासँग भेट गरी ... थप हेर्नुहोस्

आफ्नै टिमबाटै ओलीमाथि दबाब

२०८३ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचित अधिकांश उपाध्यक्षहरू अहिले उनकै नेतृत्वमाथि प्रश्न उठाउने अवस्थामा पुगेका छन्। महाधिवेशन भएको पाँच महिनामै ओली पक्षबाट निर्वाचित नेता... थप हेर्नुहोस्

चारित्रिक विवादमा सांसद कार्कीमाथि रास्वपाको छानबिन

२०८३ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्ण कार्कीमाथि लागेको चारित्रिक विवादबारे पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीको अनुशासन आयोगले उनीमाथि सार्वजनिक रूपमा उठेका आरोपहरूको अध्ययन ... थप हेर्नुहोस्

२०८३ जेष्ठ ८

ताजा नेपाल

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढायो दबाब, रवि लामिछाने मौन काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार संसद बैठकमा अनुपस्थित रहेपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा ... थप हेर्नुहोस्

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग प्रदेशगत रूपमा सामूहिक छलफल सुरु गर्ने भएका छन्। सांसदहरूबाट प्राप्त सुझाव, अनुभव र समसामयिक राजनीतिक विषयमा धारणा संकलन गर्ने... थप हेर्नुहोस्

एमालेमा विद्याको नयाँ भूमिका : नेतृत्वमै छ नजर

२०८३ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै अब उनको आगामी राजनीतिक भूमिकाबारे एमालेभित्र व्यापक चासो बढेको छ। सदस्यता पुनः प्राप्त गरेपछि भण्डारीलाई पार्टीमा क... थप हेर्नुहोस्

भीआईपी उपचारको ३ करोड ९० लाख एमालेले राज्य कोषमा फिर्ता गर्‍यो

२०८३ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आफ्ना नेताको उपचारको नाममा राज्य कोषबाट लिएको झण्डै चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता गरेको छ। एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो पालामा आफूसहित तीनजना भीभीआईपीको व... थप हेर्नुहोस्

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । समय आएपछि न्यायाधिशको फैसला खोतलिन्छन् तिनैले अपराधीलाई बचाएर पीडितलाई रुवाएका घटना पनि उधिनिन्छन् । ६१ वर्षदेखि द्वारिका होटलको मुद्दा फैसला भएको छैन बुढानिलकण्ठमा पुजा गरी घर फर्किदै गर्दा सडक पेटमिा हिँडिरह... थप हेर्नुहोस्