Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाका कारण नवलपरासीका नारायणको मलेसियामा ज्यान गयो

२०७७ मंसिर २९

ताजा नेपाल

दोहा । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो । दुई बर्षदेखि सोही कम्पनीमा काम गर... थप हेर्नुहोस्

अन्तशुल्क स्टिकर छपाईमा किन कालो सूचिमा रहेको कम्पनी रोजियो ?

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौं । रूपैयाँ पैसा भन्दा पनि सम्वेदनशील मानिएको अन्त शुल्कको स्टिकर भारत र केन्यामा कालोसूचीमा परेको भारतीय कम्पनी मद्रास सेक्यूरिटी प्रिन्टर्सलाई दिने तयारी आन्तरिक राजस्व विभागले गरेको छ। उक्त कम्पनीले नेपालको स्म... थप हेर्नुहोस्

ज्युदै मान्छे भट्टामा हाल्ने महताब आलम कारागार चलान

२०७७ मंसिर २८

ताजा नेपाल

रौतहट । अपराधको पनि हद हुन्छ । ज्युदा मान्छेलाई इँटा भट्टामा पोल्ने एक अभियुक्त जेल चलान भएका छन् । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लाग... थप हेर्नुहोस्

माक्स लगाएर सरकार विरुद्ध उत्रिन काँग्रेसको अपिल

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीच सरकारी रवैयाका विरुद्ध देशका प्रदर्शन गर्न लागेको नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई माक्स र सामाजिक दूरीसहित मैदानमा उत्रिन आह्वान गरेको छ । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी प्रर्दशन... थप हेर्नुहोस्

सरकारका सबै काम ढिलै मात्रै हुँदैनन्……

२०७७ मंसिर २८

ताजा नेपाल

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत ... थप हेर्नुहोस्

आफैँ चढेको बसले किचेर मृत्यु

२०७७ मंसिर २८

ताजा नेपाल

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्... थप हेर्नुहोस्

भोलिबाट कोरोनाविरूद्धको खोप

२०७७ मंसिर २८

ताजा नेपाल

एजेन्सी । अमेरिकामा सोमबारबाट कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहि... थप हेर्नुहोस्

विपक्षी मोर्चाबन्दीको घेराउमा ओली, आज नेकपा स्थायी समिति बैठक

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । वपक्षी मोर्चाबन्दीको घेराउमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली घेरिएका छन् । सो मोर्चा टुटफुट नभएप्छि आजको बैठक ओलीका लागि महाभारत हुने अनुमान गरिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)क... थप हेर्नुहोस्

संक्रमणदर घटे पनि मृत्यु दर घटेन

२०७७ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको दर घटे पनि मृत्यु हुनेको संख्या भने बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।... थप हेर्नुहोस्

२८ महिनाको बोको १२० केजी, मूल्य ४ लाख

२०७७ मंसिर २७

ताजा नेपाल

बागलुङ । एउटा बोकाको मूल्य धेरै पर्दा पनि हजारबाट लाखमा पुग्दैन । तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा तपाईंले नपत्याउन सक्नुहुन्छ । बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि ... थप हेर्नुहोस्