Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्रीका सल्लाहकार थापा र रिमाललाई कोरोना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामा... थप हेर्नुहोस्

देशभर २१२० कोरोना संक्रमित थपिए, उपत्यकामा ११७७ संक्रमित

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख... थप हेर्नुहोस्

कोरोनामा पनि यिनको चाँदी कटाई

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरसँगै शुरुमा भएको तयारी राम्रो नहुँदा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढीरहेको छ । जनतामा अनुशासन छैन, सरकारमा लगनशीलता र इमान्दारिता छैन । स्वास्थ्यकर्मीहरु नै सुरक्षित छैनन् । जनतालाई घरभित्र... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा संचालनमा ल्याएको छ। वार्षिकोत्सवमा अवसरमा बैंकले यो सेवा संचालनमा ल्याएको हो। बैंक २१औं वर्षमा प्रवेश गर... थप हेर्नुहोस्

मेगा बैंकले वितरण गर्न थाल्यो मेगा किसान कार्ड

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। मेगा बैंक नेपालले शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो... थप हेर्नुहोस्

प्रदेशको नयाँ राजधानीमा जग्गा किनबेच रोक्का

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक ... थप हेर्नुहोस्

संक्रमणको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति अस्पताल भर्ना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्... थप हेर्नुहोस्

प्रदेश ५ को राजधानी परिवर्तनसँगै आगो सल्काउँदै कांग्रेस सडकमा

२०७७ आश्विन १६

ताजा नेपाल

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि... थप हेर्नुहोस्

कोरोनाको तथ्यांक डरलाग्दो, १६ सय बढी त उपत्यकामै भेटिए

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौंं । चहलपहल बढेसँगै कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जाग... थप हेर्नुहोस्

बाँकी साढे दुई वर्ष बामदेव हेरेको हेर्यै

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दाल गरेको थिएन भने यतिबेला डा. युवराज खतिवडा राष्ट्रियसभा सदस्य सहित अर्थमन्त्रालय सम्हालीरहेका हुन्थे । तर पार्टीको दबाव खेप्न नसकेर डा. युवराजलाई अर्थबाट हट्नुपर्दाको ऋण प्रधानमन्त्र... थप हेर्नुहोस्