Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लामो दूरीमा साझा पनि सरर

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाण्डौ । कोरोना कहरका कारण ६ महिनोदखि रोकिएको लामो दुरीका सवारी चल्न थालेको छ । साझा यातायातका बस पनि आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् । कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सु... थप हेर्नुहोस्

सडेको लासको भिडियो खिचेर भाइरल बनाएपछि…..

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । अस्पतालमा सड्दै गरेको लासलाई खिचेर भिडियो भाइरल बनाएपछि अस्पताल प्रशासन बोल्द बाध्य भएको छ । केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका ६३ वर्षका एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखियो । पहिलादेखि नै दीर्घरोगी... थप हेर्नुहोस्

मुलुकभर भारी वर्षा, सतर्क रहन आग्रह

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । बाढी र पहिरोले सयौंको ज्यान लिइसकेको छ भने करोडौं भौतिक सम्पत्ति नष्ट भइसकेको छ । फेरि लगातार वर्षा हुँदा बाढी पहिरो आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । क... थप हेर्नुहोस्

सीमा रक्षा गर्नेलाई कसले हेर्छ हजुर ?

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । अहिले नेपालको सीमा रक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ । आवश्यक दरबन्दी नपाए पनि भएको जनशक्ति परिचालन गरेर कोरोना कहरसँग जुध्दै सशस्त्रले सीमानामा पहरा दिइरहेको छ । तर सशस्त्रभित्रका हाकिमहरु भने सत्ता... थप हेर्नुहोस्

सेनाभित्र राष्ट्रघाती राणा गिरोह

२०७७ आश्विन ६

ताजा नेपाल

लद्दाखको गलवान क्षेत्रमा भारत र चीनको भिडन्त र भारतीय सेनाका सहसेनानी कर्णेलसहित २० जनाभन्दा बढी भारतीय सेनाको मृत्युपछिको भारत–चीन तनाव पछिल्लो पटक भारतीय सेनाभित्र प्रभाव जमाएको सीआईए लबीकै कारण पुनः चर्किन थालेको थियो... थप हेर्नुहोस्

तिम्रो पदक पाउने पालो अर्को वर्ष !

२०७७ आश्विन ६

ताजा नेपाल

छैठौँ संविधान दिवसको नाममा देशले समाजका लब्ध प्रतिनिष्ठित व्यक्तिहरू, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सम्झनाका लागि दिलाइने विभूषण तथा पदक पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रात्मक व्यवथाको कम्युननिस्टकालमा पनि ... थप हेर्नुहोस्

रोकिँदैछ आधिकारिक ट्रेड युनियनको निर्वाचन

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । आजन मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः३० बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्... थप हेर्नुहोस्

मन्त्री हेरफेर गर्न दुई अध्यक्षको गृहकार्य

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाएर केही सहज भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र फेरि मन्त्रिमण्डल पुनर्गठठनको चर्चा चुलिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प... थप हेर्नुहोस्

२४ घण्टामा कोरोनाबाट थप १६ को ज्यान गयो

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । संक्रमणको दर बढ्दै जाँदा मृत्युको दर पनि बढेका बेला बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको... थप हेर्नुहोस्