Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राजधानीमा डिएसपीसहित ४२ प्रहरीमा कोरोना संक्रमण

२०७७ भाद्र ११

ताजा नेपाल

काठमाडौं । कोरोनाले सबैतिर आक्रान्त पारेको छ । सबै क्षेत्रका मानिस संक्रमित भइरहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। महारागञ्ज वृत्तका २२ जना जनसेवा वृत्... थप हेर्नुहोस्

अभियुक्तलाई समाउँदा स्थानीय उत्रिएपछि…

२०७७ भाद्र ११

ताजा नेपाल

झापा । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आ... थप हेर्नुहोस्

तीन नटवरलाल यसरी समातिए

२०७७ भाद्र ११

ताजा नेपाल

काठमाडौं । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतक... थप हेर्नुहोस्

५ महिने बालकसहित ५२ जना कोरोना संक्रमित

२०७७ भाद्र ११

ताजा नेपाल

चितवन । कोरोना संक्रमणले सताइएको चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्ट... थप हेर्नुहोस्

सरकारमाथि खनियो काँग्रेस

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणप्रति लाचार बनेको सरकारप्रति काँग्रेस समेत खनिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको संक्रमण बढेको ठहर गरेको छ । सो पार्टीका सहमहामन्त्री तथा कोभिड १... थप हेर्नुहोस्

काठमाडौंमा ह्वात्तै बढ्यो संक्रमण, ३०१ लाई कोरोना

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राधजानीलाई नराम्रोसँग प्रभावित बनाएको छ । झन झन पछि कोरोना संक्रमितको संख्या उपत्यका बढ्ने क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप ३०१ जनालाई कोरोना भाइरस रोग पुष्ट... थप हेर्नुहोस्

राजधानीको निषेधाज्ञा एक साता लम्बियो

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ। अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । भदौ ३ को मध्यरातदेखि जारी न... थप हेर्नुहोस्

शंकर पोखरेलका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२०७७ भाद्र १०

ताजा नेपाल

बुटवल । संघीय राजधानी र सरकार वरिपरि कोरोनाले घेरा हालिसकेको अवस्थामा प्रदेश सरकारका वपिरि पनि कोरोनाले आतंक सिर्जना गरेको छ । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षा स्कर्टिङका तीन जना सुरक्षाकर्मीमा कोरोना... थप हेर्नुहोस्

जब भयो राति तब….

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । जब भयो राति तब बुढी ताति भनेजस्तै कोरोना कहरले उग्र रुप लिएपछि बल्ल संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । अब प्रक्रिया पूरा गरेर भ्यान्टिलेटर ल्य... थप हेर्नुहोस्

मृतकको संख्या १६४ पुग्यो

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ज्यान गुमाउनेको संख्या बढेर १ सय ६४ पुगेको छ । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले कोरोन... थप हेर्नुहोस्