Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज पनि घटेन उपत्यकाको संक्रमण

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । आइतबारस १७२ जनामा कोरोना संक्रमण देखिएको काठमाडौं उपत्यका सोमबार १६८ संक्रमित थपिएका छन् । हिजो र आजको संक्रमितको अवस्था हेर्दा काठमाडौं उपत्यका संक्रमितको अवस्था जटिल बन्दै गएको स्पष्ट देखाएको छ । यो सहित ५८१... थप हेर्नुहोस्

एसईई नतिजा आयो, परीक्षा नदिई यसरी आयो नतिजा

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । परीक्षा शुरु हुने मुखैमा आएर कोरोना संक्रमणको कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको नाफा एक वर्षमै ११ अर्ब

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । कुशल नेतृत्वले कुनै पनि संस्था सम्हाल्यो भने कस्तो अवस्था आउँछ भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६–०७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वा... थप हेर्नुहोस्

विवाद समाधान गर्ने कार्यदल सचिवालयबाट अनुमोदन

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवाद भूसको आगोझैं भित्रभित्रै सल्किएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयले बनाएको कार्यदललाई नेकपाको सचिवालयले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पा... थप हेर्नुहोस्

विदेशमा अलपत्र नेपालीको आजदेखि उद्दार

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौं। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ। नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन ... थप हेर्नुहोस्

स्वास्थ्यकर्मी र मेयरसहित थप ९२ जनामा कोरोना

२०७७ भाद्र १

ताजा नेपाल

पर्सा । कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जग... थप हेर्नुहोस्

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७७ भाद्र १

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १र१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्य... थप हेर्नुहोस्

तातो घाममा काम लगाउने ६७ कम्पनी कारबाहीमा

२०७७ भाद्र १

ताजा नेपाल

दोहा । चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घामम... थप हेर्नुहोस्

भयावह अवस्था आएपछि पर्सामा सेना परिचालन

२०७७ श्रावण ३२

ताजा नेपाल

वीरगञ्ज । कोरोना संक्रमणले थिलथिलो पारेको देशको प्रमुख नाका पर्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना सडकमा निस्किएको छ । निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि स... थप हेर्नुहोस्

उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

२०७७ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं उपत्यकालाई पछिल्लो समय कडा निगरानीमा राखिए पनि यसअघि गरिएको गल्तीका कारण संक्रमित बढ्नेक्रम झन् बढ्दो छ । लकडाउन खुकुलोभएसँगै बाहिरी जिल्ला र छिमेकी मुलुक भारतबाट छिरेका नागरिकले काठमाडौंलाई क... थप हेर्नुहोस्