Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नेपालमा समिति मात्रै बनाउने कि भारतसँग दह्रो कुरा गर्ने ?

२०७८ श्रावण १८

ताजा नेपाल

दार्चुला। हामी कमजोर हुनाका कारण दक्षिणको छिमेकीको हेपाह प्रवृत्ति यति बढ्यो कि मानवीय कुरालाई समेत छिमेकीले वास्ता गर्न छाड्यो । सरकारले दार्चुला घटनाको छानविन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयले जयसिंह धामी दार्चुल... थप हेर्नुहोस्

विपन्न नागरिलाई दिइने उपचार खर्च बढाउन माग

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । अघिल्लो कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले क्यान्सरलगायत दीर्घ स्वास्थ्य समस्या भएका विरामीलाई दिने निर्णय गरी कार्यान्वयनमा आइसकेको र त्यसपछिको सरकारले स्थगित गरेको मासिक पाँच हजार रुपैयाँ जीवनय... थप हेर्नुहोस्

अखिल फोर्सका अगाडि माधवले दिए ओलीलाई चेतावनी

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । सधैं पार्टी अध्यक्षको कटाक्ष सहँदै आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टी अध्यक्षलाई कडा चेतावनी दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा फेरि बाढी, पुल बगायो, रेडियो डुबायो

२०७८ श्रावण १७

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रकृतिले पटक पटक दुःख दिएको सिन्धुपाल्चोकमा फेरि बाढी आएकोछ । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल पनि बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७स्४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८... थप हेर्नुहोस्

एकता प्रयासका लागि एमाले स्थायी कमिटी अन्तिम बैठक

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । दोस्रो र तेस्रो पुस्ताको नेताले चाहेर एमालेको विवाद मिल्ने वाला छैन । पहिलो पुस्ताका नेतामा बढेको अहंकारको घैटो नफुटेसम्म पार्टी एकता असम्भव जस्तै बन्दै गएकोछ । नेकपा एमाले को आन्तरिक विवाद समाधान हुन नसकेपछि ... थप हेर्नुहोस्

ओलीले क-कसलाई देखे मुख्य मुख्य अपराधी ?

२०७८ श्रावण १६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीको शक्ति दुई तिहाईबाट प्रतिपक्षमा पुग्दा पनि एमाले अध्यक्ष केपी ओलीको अहंकार घटेको छैन । अझै नरम भएर एकताको लागि बोलाउनुको सट्टा उनकै ठूलो स्वर सुन्न सकिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ... थप हेर्नुहोस्

हेलमेट नलगाउने पारसको बोली नै छुद्र

२०७८ श्रावण १६

ताजा नेपाल

काठमाडौं । राजसंस्था कायम थियो भने देशले पारस शाहको दादागिरी सहेर बस्न बाध्य हुन्थ्यो । तर गणतन्त्र आएपछि सर्वसाधारण बनेका पारसले बेला बेला चलाएका काण्ड पनि सहेरै बसेको छ । पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार ग... थप हेर्नुहोस्

कतार जाने नेपालीलाई क्वारेन्टाइन

२०७८ श्रावण १६

ताजा नेपाल

दोहा । कतारमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै यात्रा नीति परिवर्तन भएको छ । सोमबार अर्थात् २ अगष्टदेखि लागू हुने गरी कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने ... थप हेर्नुहोस्

राज कुन्द्रा मेरै घरमा आएर मसँग….

२०७८ श्रावण १५

ताजा नेपाल

काठमाडौं। पोर्नग्राफी केसमा पक्राउ परेका व्यवसायी राज कुन्द्राको आफ्नी पत्नी शिल्पा शेट्टीसँग सम्बन्ध राम्रो नभएको र राज शिल्पासँगको सम्बन्धबाट खुसी नभएको अभिनेत्री शर्लिन चोपडाले दावी गरेकी छिन् । बुधबार मुम्बइ पुलिसको ... थप हेर्नुहोस्

क्रियाशील सदस्यता विवाद ५ दिनभित्र राफसाफ

२०७८ श्रावण १५

ताजा नेपाल

काठमाडौँ । महाधिवेशनको मिति निजिकिँदै जाँदा नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा... थप हेर्नुहोस्