Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ड्युटी छाड्ने डाक्टरसा’प बर्खास्त

२०७६ चैत्र २६

ताजा नेपाल

बुटवल । कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री स... थप हेर्नुहोस्

मान्छे नरोकिएपछि सशस्त्रले बढायो चेकपोष्ट

२०७६ चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध... थप हेर्नुहोस्

भारतमा एकै दिन १४ को ज्यान गयो

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा स... थप हेर्नुहोस्

सहयोग रोक्ने ट्रम्पको चेतावनी

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कोरोना आक्रान्त मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट... थप हेर्नुहोस्

कोरोनाका कारण ८२ हजारले जीवन गुमाए

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । ... थप हेर्नुहोस्

साढे २ महिनापछि लकडाउनमुक्त बुहान

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त हुँदा विश्वका सबैजसो भागमा कोरोनाको आतंक जारी छ । लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घ... थप हेर्नुहोस्

झुठो विवरण पेश गरी पास बनाउने समातिए

२०७६ चैत्र २६

ताजा नेपाल

ललितपुर । झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका-६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौध... थप हेर्नुहोस्

लुटपाटको अभियोगमा खत्री पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

भोजपुर । नगद लुटपाट गरेको अभियोगमा आमचोक गाउँपालिका ९ रुक्सेबाट सोही ठाउँ बस्ने २६ वर्षीय गौतम खत्री लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ आउँदै गरेको न... थप हेर्नुहोस्

अवैध घरेलु मदिरा सहित लामा पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(२ चौकीटोलस्थित सडकबाट अवैध घरेलु मदिरा १ सय ४० लिटर सहित सोही ठाउँ बस्ने ३३ वर्षीय फेन्जु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को महामार... थप हेर्नुहोस्

कालोबजारी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

काठमाडौं । कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका १ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोभिड १९ विश्वव्यापी महामारी संक... थप हेर्नुहोस्