Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोना परीक्षणको दायरा बढाउन काँग्रेसको माग

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊन माग गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लाग... थप हेर्नुहोस्

संक्रमित आठै जनाको अवस्था सामान्य

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ... थप हेर्नुहोस्

आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशको दायित्व हो : प्रधानमन्त्री

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण फैलिन नदिन सबै प्रयास जारी राखिएको उल्लेख गर्दै त्यसका बाबजुद २ हप्ता थप चुनौती थपिन सक्ने बताए । अझै पनि थप दुई साता थप च... थप हेर्नुहोस्

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । मुलुक कोरोनाको चपेटाबाट बचाउने प्रयास जारी रहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजे... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ७४ हजारबढी संक्रमित, ५ हजार २२८ को ज्यान गयो

२०७६ चैत्र २५

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस सं... थप हेर्नुहोस्

पटाका पड्काउने पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-२, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्... थप हेर्नुहोस्

दाउ प्रहार गर्ने जयराम पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम, ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिखुतामाकोशी गाउँपालि... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ३ रेवारेताबाट नियन्त्रित लागूऔषध ईस्पास्मो ५ सय ७६ क्याप्सुल, नाइट्रोभेट १ सय ४६ पिस, फेनारगन ९ एम्पुल, आई।पि।पि।एल ९ एम्पुल, ओनेरेक्स १ सय एमएलको ८ सिसी तथा नगद २ लाख ३३ हजार... थप हेर्नुहोस्

नक्कली बिरामी बोक्ने एम्बुलेन्स चालक पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

रामेछाप । मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति प्रहरी... थप हेर्नुहोस्

खाद्य सामग्रीभित्र मदिरा

२०७६ चैत्र २५

ताजा नेपाल

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका(९ राम्चे बजारबाट खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको रोज नामको १५ कार्टुन र गोल्डेन ओक १ कार्टुन मदिरा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोटेको... थप हेर्नुहोस्