Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अवैध लागूऔषध सहित पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

सुर्खेत । लेकवेसी नगरपालिका-१० दुविचौर बस्ने ३५ वर्षीया सरादेवी थापालाई अवैध लागूऔषध चरेश २ केजी ३ सय ७२ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्... थप हेर्नुहोस्

नक्कली लाईसेन्सधारी पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय ट्राफिक प्रभाग थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नक्कली लाईसेन्स प्रयोग गरी सवारी साधन चलाउने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्... थप हेर्नुहोस्

विभिन्न हातहतियार सहित पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

रौतहट । चन्दपुर नगरपालिका-३ महादेवडाँडा अल्लाजोरबाट बिभिन्न अपराधिक गतिबिधिमा संलग्न रहेका २ जनालाई कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र हेण्ड ग्रिनेण्ड १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम... थप हेर्नुहोस्

कोरोनाविरुद्ध लड्न प्रचण्डको आग्रह

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गर... थप हेर्नुहोस्

सीमा नाकाका हेल्थ डेस्कमा सेना परिचालन

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला नेपाल–भारत सीमा नाकाबाट भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि सेनाको टोली परिचालन भएको छ । नेपाली सेनाले देशका ७ वटै प्रदेशमा रहेका प... थप हेर्नुहोस्

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रि... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय

२०७६ चैत्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ । एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ । पछिल्लो... थप हेर्नुहोस्

कोरोना भाइरसबाट अमेरिकामा २ सय ६४ जनाको मृत्यु

२०७६ चैत्र ८

ताजा नेपाल

काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ । थप २ सय ६७ जनामा संक्रमण देखिएकाले ... थप हेर्नुहोस्

कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी

२०७६ चैत्र ८

ताजा नेपाल

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको महानगरीय प्... थप हेर्नुहोस्

निर्भया हत्याकाण्डका चारै जना दोषीलाई फाँसी

२०७६ चैत्र ७

ताजा नेपाल

नयाँदिल्ली । निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु ... थप हेर्नुहोस्