Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पार्टीको निर्देशन बादलहरुले सुन्लान् ?

२०७७ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । पार्टी एकीकरण भंग गर्ने सर्वोच्च अदालतको निर्णयपछि घाटा सहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको छ । सम्पन्न केन्द्रको स्थायी कमिटी बैठकले ... थप हेर्नुहोस्

मौका गुमेपछि पार्टी र शक्तिको के अर्थ ?

२०७७ फाल्गुन २९

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट पार्टीको सुनौलो मौका गुम्यो । प्रधानमन्त्रीको दम्ब र अहंकार सँगै उनका विस्वास प्राप्तहरुको देवत्वकरण प्रवृत्ति नै ओलीवादको रुपमा आयो । एकिकृत पार्टी फुटाएर एमाले शक्तिशाली भयो भन्नु दाउरा हटाएर परा... थप हेर्नुहोस्

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, माधव नेपालर भीम रावलको जिम्मेवारी खोसियो

२०७७ फाल्गुन २८

ताजा नेपाल

  काठमाडौं । पार्टी महासचिव ईश्वर पोखरेलबाहेक एमालेका सबै पदाधिकारी हटाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । माओवादीसँगको सम्बन्धविच्छेद र माधव नेपाल समूहको प्... थप हेर्नुहोस्

विप्लवका नेता कार्यकर्ता कहिले छुट्छन् ?

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाण्डौ । आफ्ना पार्टीका कार्यकर्ताहरुको वास्था नगरि लोकप्रिय बन्न र स्वार्थगत निर्णय गर्न कम्युनिष्ट पार्टीका कुनै नेता पछि पर्दैनन् । अधुरो जनयुद्धलाई सफल बनाउन मोहन बैधसँग रिसाएर हिडेका नेत्र विक्रम चन्दले अहिले ओली... थप हेर्नुहोस्

जसपालाई फकाउदै प्रम ओली

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमत बचाउन नसकेका प्रधानमन्त्री केपि ओलीले पार्टी विभाजन गराएपछि आफ्नै पद बचाउन सत्ता समीकरणबारे दलहरुबीच छलफल चलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ज... थप हेर्नुहोस्

चार नेतालाई खटाइयो संगठन बनाउन

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ । नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउने... थप हेर्नुहोस्

प्रदेश २ का प्रमुखले देखाए चमत्कार !

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको विश्वास पात्र बन्न नागरिक समाजका विरुद्ध बोल्दै हिडेका राजेश झा प्रदेश २ को प्रमुख बनेर गएपछि त्यहाँको सरकारका मन्त्रीहरुलाई हैरान बनाएका छन् । उनले आफूलाई केन्द्रको प्रतिनिधिका रुपमा... थप हेर्नुहोस्

पत्रकारहरु चुनावी मोर्चामा

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाण्डौ । जनतालाई सुचनाको साहारा दिने नेपालका श्रमजीवी प्रत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिबेशनको तयारीको निम्ति केन्द्रमा बरिष्ट पत्रकार कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति घोषणा भएपछि शुरु ... थप हेर्नुहोस्

फेरी शुरु भो टाउको गन्ने काम

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाण्डौ । राजनीति बजारमा सिद्दान्त नीति खरानी बनाएर स्वार्थको खेल खेल्ने काम फरी भयो । अस्थिरताको विरुद्ध जनताले नेकपाको मोर्चालाई बहुमत दिए । तर त्यो बहुमत बचाउने ढंग नेतृत्वमा देखिएन । अहंकार र दम्बले प्रधानमन्त्री प... थप हेर्नुहोस्

नेपाल रेडक्रस सोसाइटी : रुपान्तरणतर्फ

२०७७ फाल्गुन २६

ताजा नेपाल

नेपाल सरकारको निर्णयबाट २०७७ साउन १२ गते गठन भएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय तदर्थ समितिले विधानमा संशोधन गरी संस्थालाई रुपान्तरणतर्पm अग्रसर गराएकोछ । मिति २०७७ पौष ९ गते बसेको केन्द्रीय तदर्थ समितिको १९४औं बैठकबा... थप हेर्नुहोस्