Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विमलको कतारमा भयो शल्यक्रिया

२०७७ फाल्गुन २६

ताजा नेपाल

दोहा । नेपाली फूटबल राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटीस्थित सबितार अर्थोपेडिक अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो। राष्ट्रिय टी... थप हेर्नुहोस्

आज प्रतिनिधि सभा बैठक बस्दै

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले नेकपाको विभाजन गराइदिएपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि... थप हेर्नुहोस्

विप्लवको जनमत सङ्ग्रह सिआइए र अमेरिकी एजेन्डा

२०७७ फाल्गुन २५

ताजा नेपाल

अर्जुन ज्ञवाली विद्रोही नेकपा र नेपाल सरकारबीच तीन बुँदे सम्झौता गर्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । सेना र प्रहरीसँग कार्यगत एकता गरेर गरिने विप्लवको एकीकृत जनक्रान्तिको दिशा के... थप हेर्नुहोस्

एकता जोगाउने यस्तो छ माधवको रणनीति

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले पार्टी नेकपाको एकता प्रक्रियामाथि नै प्रहार गरेपछि राजनीतिक तरंग फेरिएको छ । अबका दिनमा नेकपाको स्थिति कस्तो हुन्छ भन्ने चर्चा परिचर्चा भइरहँदा एकीकृत पार्टीको संरचनालाई यथावत राख्ने गरी केही नेताहर... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । सर्वोच्चले पार्टी एकता भंग गर्दै पुरानै अवस्थामा पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा स... थप हेर्नुहोस्

माधव र झलनाथहरुसँग परामर्श गर्न एमाले सचिवालय बैठक स्थगित

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयल... थप हेर्नुहोस्

अधिकारका निम्ति लढ्नु पर्ने

२०७७ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् । अधिकार दिने बेलामा लुच्चो प्रवृति देखाउने नेकपाको नेतृत्वलाई चुनौती दिन नसक्ने महिले ने... थप हेर्नुहोस्

ओलीले एमाले केन्द्रीय कमिटी बैठक बोलाउने

२०७७ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले अदालतको फैसलाको स्वागत गर्दै अब नेकपा ए... थप हेर्नुहोस्

प्रधानमन्त्री संविधानको कुन धाराको रहे : गगन

२०७७ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले ऋषि कट्टेलको नेकपालाई आधिकारीकता दिँदै तत्कालिन एमाले र माओवादी केन्द्रको एकतालाई समेत ध्वस्त बनाइदिएकोमा नेपाली काँग्रेसका सांसद गगन थापाले नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाले मुलुकमा जटिलता ब... थप हेर्नुहोस्

१११औँ अन्तर्राष्ट्रिय महिला दिवस आज

२०७७ फाल्गुन २४

ताजा नेपाल

काठमाडौँ । आज १११औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वव्यापी रुपमा मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका सा... थप हेर्नुहोस्