Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सर्वोच्चको निर्णयले ब्युँताइदियो एमाले र माओवादी केन्द्र

२०७७ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेकपाको आधिकारिकता विवादबीच सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ। ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मु... थप हेर्नुहोस्

प्रदेश सरकारको पैसामा डिप बोरिङ्ग गरिदै

२०७७ फाल्गुन २३

ताजा नेपाल

काठमाण्डौ । स्थानीय तहको पहल, बागमति प्रदेश सरकार खानेपानी मन्त्रालयको बजेट,काठमाण्डौ उपत्याका खानेपानी व्यवस्थापन बोर्डको प्राविधिक सहयोग, टोखा नपा वडा ५ को अनुगमनमा झण्डै एक करोड २० लाख खर्चमा खानेपानी समस्या समाधान गर... थप हेर्नुहोस्

दर्ता होला त अविश्वास प्रस्ताव

२०७७ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । पुनस्र्थापित संसदको हिउँदे अधिवेशन भोलिबाट शुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किचलोका कारण सरकार गठन अझै अनिश्चित छ। वर्तमान ने क पा एकीकृत रहँदासम्म सरकार गठनको दोस्रो बलियो विकल्प बनेको छैन। तर... थप हेर्नुहोस्

इन्जिनियर साब ५० हजार घुससहित चिरिप्पै

२०७७ फाल्गुन २२

ताजा नेपाल

हेटौंडा । बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गर... थप हेर्नुहोस्

तिकडम सकिँदै गर्दा ओलीले किन भेटे बामदेव ?

२०७७ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । सत्ता टिकाउने तिकडम सकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता बढ्न थालेको छ । काँग्रेसले पनि साथ नदिने संकेत पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई ... थप हेर्नुहोस्

प्रचण्ड संसदीय दलको नेतामा चयन, ११४ जना सांसदको हस्ताक्षर

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । नेकपाको विभाजन अब निर्णायक मोडमा आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जे... थप हेर्नुहोस्

ओली सत्तासँगै डुब्ने यी १२ भाई

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाण्डौ । पदिय मर्यादाको ख्याल नगर्दा प्रधानमन्त्री केपि ओली पटक पटक विवादमा परेका छन् । उनलाई सत्ताको दम्ब र अंहकार चढ्दो अवस्थामा पर्याउने छौडा र ढेडुहरु धेरै छन् । आफू प्रभू सरह बनेर अरुलाई निर्देशन दिने काम त ओलीबा... थप हेर्नुहोस्

सुनको आयात बढाउन व्यवसायीको माग

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले सुनको आयात बृद्धिका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष माग गरेका छन्। भेटमा मन्त्री भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा ... थप हेर्नुहोस्

प्रहरी स्कटिङमा काठमाडौँ छिर्दैछन् विप्लव

२०७७ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट काठमाडौं प्रस्थान गरेका छन् । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ । सरकार र पार्टीबीच भएको ३ ब... थप हेर्नुहोस्

जसले प्रहरीलाई खबर गर्यो उही हत्यारा

२०७७ फाल्गुन २१

ताजा नेपाल

गुल्मी । गुल्मीकी २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला ... थप हेर्नुहोस्