Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कुटपिटबाट मृत्यु

२०७६ मंसिर १

ताजा नेपाल

मोरङ । कानेपोखरी गाउँपालिका(१ होक्लाबारी बस्ने आफ्नै दिदी ५५ वर्षीया सिता सोरेनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बीरेन्द्र किस्कुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

दुई दर्जन जुवाडे खालबाटै पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद २ लाख २० हजार ५ सय ९० रुपैयाँ र १६ थान कौडा सहित शुक्रबार राति प्रहरीले पक्राउ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ वाण भञ्ज्याङबाट अवैध लागूऔषध चरेश ३ केजी ६ सय १४ ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका २२ वर्षीय सम्शेर तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग न... थप हेर्नुहोस्

विभिन्न हातहतियार बरामद

२०७६ मंसिर १

ताजा नेपाल

दाङ । गढवा गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका-१ को सिमानामा रहेको शिवराज नगरपालिका(१ स्थित खाली गोठमा लुकाइ छिपाइ राखेको एसएमजी ५ थान, सोहीको म्याग्जिन १३ थान, गोली ३ सय ९० राउण्ड र हतियार राख्न प्रयोग गरेको सुटके... थप हेर्नुहोस्

भौतिक संरचना निर्माणको क्षेत्रमा अतुलनीय कार्य

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभाको सोही संगठनको धापासीस्थित कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमवीच उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरी... थप हेर्नुहोस्

नेपाली भूमिको रक्षा पहिलो प्राथमिकता

२०७६ कार्तिक ३०

ताजा नेपाल

पाल्पा । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताए । उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पारे । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको मह... थप हेर्नुहोस्

मध्यराति आलमलाई नख्खु कारागार ल्याइयो

२०७६ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्र... थप हेर्नुहोस्

कुन–कुन मन्त्रीको साढे सात !

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टहरू धर्म मान्दैनन् तर गाई काट्ने र पशुपतिको अपमान गर्ने, ब्राम्हणको जनै चुडाल्ने उग्रवादले क्रान्तिकारी प्रचण्डको सत्यनाथ भएको समाजले विश्लेषण गर्छ । धर्म संस्कृतिमा मूर्ति फुटाउने, अर्काकी स्वास्नी ... थप हेर्नुहोस्

मन्त्रीको हस्तक्षेपले थला पर्यो वैद्यखाना

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । नेपालको एकमात्र आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाको अवस्था तहसनहस भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रत्यक्ष हस्तक्षेपका कारण वैद्यखानाको उत्पादन अहिले ... थप हेर्नुहोस्

एक किलो सुनसहित समातिए अभय

२०७६ कार्तिक २९

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१ झोलुङ्गे पुलबाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी १ केजी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ् गाउँपालिका(४ बिरकुट बस्‍... थप हेर्नुहोस्