Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

व्यापारी रुपज्योति विमानस्थलबाटै पक्राउ

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौँ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई पक्राउ गरेको छ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक... थप हेर्नुहोस्

माधव र वामदेव प्रचण्डको शरणमा !

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौँ । मसिर १४ गतेको उपचुनावको परिणाम सरकारको पक्षमा आउन कठिन छ । उम्मेदवार त नेकपाले राम्रै उठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका उडन्ते विकासप्रति जनता निराश हुँदा सरकार पक्षकै कोटामा परेका कास्की २, बागलुङ २ (... थप हेर्नुहोस्

चुनावपछि हुँदैछ मन्त्रिमण्डल पुनर्गठन

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौँ । मिले र पाएसम्म राज्यसत्ताका सबै स्थानमा आफू र आफ्नो गुटको प्रयोजनबाट देशको ढुकुटीमा रमाउन चाहने प्रवृत्ति भएका नेकपा अध्यक्ष केपी ओलीकै कारण उनी अस्वस्थ हुँदा पार्टी एकताका बाँकी काम अड्किएका छन् । उनले सबैतिर... थप हेर्नुहोस्

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौं‍ । सरकारले गत कार्तिक १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरि... थप हेर्नुहोस्

अफतावको पक्षमा दुई दर्जनबढी वकिल

२०७६ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त कांग्रेस नेता मोहम्मद अफताव आलमको अदालती बयान सकिएको छ । मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर सकिएको हो । अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ । ... थप हेर्नुहोस्

अपहरित बालकको सकुशल उद्धार

२०७६ कार्तिक २१

ताजा नेपाल

पर्सा । अपहरणमा परेका १४ वर्षीय बालकलाई बीरगंज उपमहानगरपालिकापा(२५ खलवाटोलाबाट मंगलबार राति प्रहरीले सकुशल उद्दार गरेको छ । साथै अपहरणमा संलग्न पर्सा पोखरीया नगरपालिका(६ सोनवरी बस्ने २० वर्षीय राज कुमार दासलाई प्रहरीले प... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका(४ भेलुखेलका राजन भेलेलाई नियन्त्रित लागूऔषध फेनरागन, नुर्फिन र डाईजेल्याप समेत गरी १ सय १३ एम्पुल, नाईट्राभेट १५ ट्याब्लेट, सिरिन्ज १० थान, मोबाइल १० थान र नगद ९ हजार रुपैयाँ सहित मं... थप हेर्नुहोस्

भाग खोज्दा भयङ्कर

२०७६ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । पार्टी मिले पनि मन नमिल्दा सत्तापक्षका नेताहरू जनताबीच आलोचित छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश प्रमुखहरुको नाम सिसफारिश गर्दा आफ्नै कोटाका नेताहरु मात्र छानेपछि प्रधानमन्त्री ओलीले उनको प्रस्ताव रद्द... थप हेर्नुहोस्

चरेश सहित पक्राउ

२०७६ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१७ ढल्कुस्थित सडक किनारबाट अवैध लागूऔषध चरेश २ सय ६८ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१७ ठेगाना भएका २१ वर्षीय सुरज प्रता... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक २०

ताजा नेपाल

धादिङ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धादिङ नेत्रावती डबजोङ गाउँपालिका(३ बस्ने ५२ वर्षीय चन्द्र बहादुर तामाङलाई घटनाको २२ वर्ष पछि सोमबार प्रहरीले पक्राउ गरेको छ । २०५४ माघ ३ गते सोही ठाउँ बस्ने पेम्बा दोर... थप हेर्नुहोस्