Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सात प्रदेशका आठ ठाउँमा एकीकृत बस्ती बसाइने

२०७६ पुष २९

ताजा नेपाल

काठमाडौं । सरकारले सात प्रदेशका आठवटा स्थानमा एकीकृत वस्ती निर्माण गर्ने कामलाई तिब्रता दिने भएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शहरी विकास मन्त्रालयको विभागीय मन्त्रीका रुपमा पदबहाली ... थप हेर्नुहोस्

म स्वतन्त्र व्यक्ति हुँ, कुनै दल विशेषको कुरा मान्नु पर्दैन : उपसभामुख

२०७६ पुष २९

ताजा नेपाल

काठमाडौ‌ं । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट पारेकी छिन् । उपसभामुख तुम्वाहा... थप हेर्नुहोस्

लागूऔषधसहित दुई जना पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

सिरहा । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट पौष २३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

म्याग्दी । बेनी नगरपालिका(२ भकुण्डेबाट ३०३ भी ८९४० नम्बरको राईफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र सोको बारुद छर्रा ३ डब्बा कच्चा पदार्थ सहित सोही स्थान बस्ने ३० वर्षीय ... थप हेर्नुहोस्

फरार प्रतिवादीलाई गोली हानेर पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका(५ जम्बुडाँडाबाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जुगल गाउँपालिका(३ घर भई हाल गोकर्णेश्‍वर नगरपालिका(८ अत्तरखेल बस्ने ३० वर्षीय बिष्णु तामाङलाई आइतब... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१९ नेवारपानीस्थित हरियाली सामूदायिक जंगलबाट करिब ३५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । नेवारपानीस्थित सडकमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीलाई दे... थप हेर्नुहोस्

प्रहरी हौं भन्दै असुल्ने २ जना पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

झापा । बाह्रदर्शी गाउँपालिका(३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका(१ बस्ने २८ वर्षीय पर्शुर... थप हेर्नुहोस्

लुकाई छिपाई राखेको काठ सहित पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

बर्दिया । गुलरिया नगरपालिका(९ मथुराहरद्वार बस्ने ४० वर्षीय देशराम कुर्मीलाई लुकाई छिपाई राखेको विभिन्न जातका १९ गोलीया काठ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले कुर्मीले... थप हेर्नुहोस्

को बन्ला गभर्नर ?

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । राजनीतिक नियुक्तिमा विषयको ज्ञाता र अनुभवीको भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको टिमको सिफारिश नै महत्वपूर्ण मान्दा सरकारको काम जताततै आलोचित भएको छ । ओली गुटले एकीकृत पार्टीको मर्म र भावनालाई चासो दिएको छैन ... थप हेर्नुहोस्

अमेरिकी सैन्य अखाडामा हमला

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल(बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भए... थप हेर्नुहोस्