Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बैङ्कर्स सङ्घको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौँ । बैङ्कर्स सङ्घको नयाँ नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष भुवन दाहालको नेतृत्वमा नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो । सानिमा बैङ्कका प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्

इनरुवामा प्रभु बैङ्कको शाखा

२०७६ पुष २२

ताजा नेपाल

सुनसरी । प्रभु बैङ्कले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं. १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्... थप हेर्नुहोस्

प्रदेश ३ को नाम र राजधानीबारे नेकपाले दिएन निकास

२०७६ पुष २२

ताजा नेपाल

हेटौंडा । प्रदेशको नाम र राजधानीको विषयमा नेकपाभित्रै सहमति जुट्न नसकेपछि प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार कार्यविधि पारित गरेर स्थगित गरिएको छ । पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति ज... थप हेर्नुहोस्

सेक्युरिटी प्रिन्टिङको छानविन सुरु

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । सरकारले गर्न लागेको सेक्युरिटी प्रिन्टिङ सम्बन्धि उपकरणमा भ्रष्टाचार गर्न लागेको आशंकामा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सोमबार सार्वजनिक लेखा समिति बैठकमा परेको उजुरीको आधारमा विजयप्रकाश मिश्र र सुधि... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार वर्षका लागि ढुंगानालाई नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट के... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अबैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ ग्राम सहित पर्सा छिपरमाई गाउँपालिका(६ घर भएका ३४ वर्षीय शम्भु साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने पक्राउ

२०७६ पुष २२

ताजा नेपाल

बारा । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गरुडा नग... थप हेर्नुहोस्

अबैध लागूऔषध अफिम र गाँजा खेती नष्ट

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । मकवानपुरका विभिन्न ठाउँमा गरी करिब ६० विगाहा १० कठ्ठामा अबैध रुपमा लगाएको गाँजा खेती र करिब ५० बिगाहा ६ कठ्ठामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्र... थप हेर्नुहोस्

सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना प... थप हेर्नुहोस्

नबिल बैंक र आईसीआईसीआई बैंकबीच व्यवसायिक सम्झौता

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ... थप हेर्नुहोस्