Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । चन्द्रगिरि नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५९ वर्षीय भगवान खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रह... थप हेर्नुहोस्

नक्कली स्मार्ट लाईसेन्स बनाउने कार्यमा संलग्न ६ जना पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका(१५ ... थप हेर्नुहोस्

दम्पत्तीको हत्या गर्ने अभियुक्त पक्राउ

२०७६ पुष १७

ताजा नेपाल

काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोत... थप हेर्नुहोस्

गल्ती गर्दा काग्रेस पछारियो

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । दिल्लीको आदेशमा नेपालमा नाकाबन्दी लगाएर मेधशकै जनतालाई सताएका राजपा र समाजवादी पार्टीबीच एक्ता होला नहोला राजनीति चाल देख्दा राजपाका नेतालाई तत्काल होइन केही समयमा सरकारमा जाने साइत जूर्न सक्छ । सत्ता पक्षको स... थप हेर्नुहोस्

सभामुखका कारण संसद बन्यो बन्दी

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधान... थप हेर्नुहोस्

पर्यटन वर्ष २०२० आजदेखि शुरु

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार न... थप हेर्नुहोस्

मदिरा बिक्रीमा ३० प्रतिशत मन्दी

२०७६ पुष १५

ताजा नेपाल

विराटनगर । गत आर्थिक वर्ष २०७५–७६ को मङ्सिर मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय विराटनगरले मदिराको अन्तःशुल्कबाट ९७ करोड सङ्कलन गरेको थियो । तर चालू आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा कार्यालयले ५७ करोड मात्र सङ्कलन गरे... थप हेर्नुहोस्

सूचना प्रविधि विधेयक पारित

२०७६ पुष १५

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतवारको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकक... थप हेर्नुहोस्

बैङ्किङ उद्योग सङ्कटमा

२०७६ पुष १५

ताजा नेपाल

विरोध अधिकारी आर्थिक वर्ष २०७६–०७७ को प्रथम त्रैमासिक खाताबन्दी गर्दै गर्दा केहि बैङ्कबाहेक सबैको नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कहरूको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो भने यो वर्ष... थप हेर्नुहोस्

स्वार्थमा चोट पर्दा पीत पत्रकारिता

२०७६ पुष १५

ताजा नेपाल

ईश्वरी वाग्ले कुरो कम्युनिष्ट पीता मोहन विक्रमको दृष्टिमा पीत पत्रकारिता कस्तो भन्ने हो । हावा नलागे पात हल्लिदैन । जब मसालमा सिंहको कारवाही चल्छ अनि आउँछन् उनको स्वार्थका समाचार । बुढाहरू सम्मानित छन् मोहन वैद्य मोहन... थप हेर्नुहोस्