Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

को को पूर्व श्रीमानलाई पर्यो अपहेलना मुद्दा

२०७७ माघ १५

ताजा नेपाल

काठमाडौं । संसद विघटनको विषयमा सर्वोच्चमा मुद्दानको चाङ नै लागेको छ । अधिवक्ता धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराध शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर... थप हेर्नुहोस्

यस्तो तालले चल्छ त रेल ?

२०७७ माघ १४

ताजा नेपाल

काठमाडाैं । विषयगत विज्ञ, कार्यक्षमतामा अब्बल र योग्य ब्यक्तिको छनौट भन्दा पार्टी नेताहरूलाई पाडे गाली गर्न सिपालुहरूलाई छानेर प्रधानमन्त्री केपि ओलीले गरेका राजनीतिक नियुक्तिमध्ये रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई... थप हेर्नुहोस्

गुरु गोरखनाथबारे खोजमूलक कृति

२०७७ माघ १४

ताजा नेपाल

सुपरिचित लेखक तथा विश्लेषक श्री अर्जुन ज्ञवालीले मेहनतसाथ तयार गर्नुभएको महायोगी गुरm गोरखनाथ र नेपाल पुस्तकको पाण्डुलिपि सर्सर्ति पढ्ने अवसर प्राप्त भयो । पौरस्त्य समाजमा महासिद्ध गुरm गोरखनाथको योगदान, महत्ता वैशिष्ट्य... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले आफूले नलगाई कोरोना खोप अभियानको शुभारम्भ गर्ने

२०७७ माघ १४

ताजा नेपाल

काठमाडौं । विश्वमा विकसित मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन तयार गरी आफैंबाट शुरु गरिसकेका छन् भने नेपाल जस्तो अरुको आशा गर्नु पर्ने मुलुकले अरुको अनुदानको खोप जनतालाई लगाउने तर ठूला बडाले नलगाउने चलन छ । नेपालमा ... थप हेर्नुहोस्

आज गर्दैछन् वामदेवले विशेष घोषणा

२०७७ माघ १४

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजनपछि दुवैतिर नखुलेका तर जता अवसर आउँछ त्यतै खुट्टा उचालेका बसेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको एकता राष्ट्रिय अभियानको आजबाट औपचारिक घोषणा हुने भएको छ । आज धोबिघाटस्... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रम... थप हेर्नुहोस्

सम्पत्ति शुद्धिकरणको घेरामा गच्छदार

२०७७ माघ १३

ताजा नेपाल

काठमाण्डौ । भ्रष्टचार मुद्धामा विशेष अदालतमा रु ५ करोड बक्सिश दिएर उम्कन खोजेका विजय गच्छदार प्रधानमन्त्री केपी ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरणको घेरामा तानिएका छन् । उनका साला सहदेव कक्षपति चेक बाउन्स काण्डमा दिल्... थप हेर्नुहोस्

प्रचण्डको शिलान्यास, ओलीको उद्घाटन

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । संसद विघटनले दुई धु्रवमा पुगेका छन् नेकपाका दुई अध्यक्ष । यही बेला लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री के... थप हेर्नुहोस्

पशुपति मन्दिर परिसरमै महिलाको हत्या

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ । मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्नताको आशंकामा प्रहरी... थप हेर्नुहोस्

साधारण सदस्यबाट पनि हटे प्रम ओली

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं। संसद विघटनपछि एक समूहले अर्को समूहलाई कारबाही गर्ने सिलसिलामा नेकपाको प्रचण्ड–माधव समूहले नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाउने निर्णय गरेको छ। आइतबा... थप हेर्नुहोस्