Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

देवादीदेव महादेव पशुपतिनाथ पुस १ देखि खुल्ने

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरले भक्तजनका लागि बन्द भएको देवादीदेव महादेव पशुपतिनाथ मन्दिर आउँदो पुस १ बाट खुल्ने भएको छ । गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर खुल्ने अघिल्लो दिन मंसिर ३० गते पशुपतिनाथमा ... थप हेर्नुहोस्

बाँच्न पाउने हक पहिलो हक हो : प्रधानमन्त्री ओली

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभ... थप हेर्नुहोस्

सरकारको निर्णयमा राज्य व्यवस्था समितिको कैची

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । आफू अनुकुल मानिसलाई स्थान दिन नियम कानुनको धज्जी उडाउने सरकारको निर्णयमाथि राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकल... थप हेर्नुहोस्

केएमसी अस्पताल तोडफोड गर्ने ९ जना समातिए

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । उपचारका क्रममा एक बिरामीको मृत्यु पछि आफन्तले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा तोडफोड गरेका छन्। ६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पताल प्... थप हेर्नुहोस्

मुटुरोग विशेषज्ञ डा जोशीको निधन

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको उपचारका क्रममा निधन भएको छ। डा जोशीको मंगलबार साँझ मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ५१ वर्षीय डा जोशीलाई केही दिन अघि मात्र रक्त क्यान्सर भएको पत्ता लागेको थ... थप हेर्नुहोस्

अधिकारीले देखाए कपिलवस्तुमा काम

२०७७ मंसिर २४

ताजा नेपाल

कपिलवस्तु । १९३ किलोमिटर खुला सीमा रहेको कपिलवस्तु क्षेत्रमा तस्कर र पोके, गुण्टे नियन्त्रण गर्ने अभियान चलाएको प्रहरीले यस पटक राम्रै जस लिएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खुला सीमाको फाइदा उठाउँदै खाद्यान... थप हेर्नुहोस्

ज्ञानेन्द्रको खर्चमा सडकमा रमिता

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । नेकपाको अन्तरकलहले कम्युनिष्ट सरकारको लुटतन्त्र र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस मरेको लास भएकै कारण प्रतिगमनकारी शक्तिले हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै देशका विभिन्न शहरमा जुलुस प्रदर्शन गरेका छन् ।... थप हेर्नुहोस्

केपी प्रस्तावको चिरफर

२०७७ मंसिर २४

ताजा नेपाल

जानकीरमण आत्रेय नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष, पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको प्रस्तावलाई खरिज गरिनु पर्दछ । यो प्रस्ताव छलफलछ योग्य छैन भन्ने तर्क र आफना ... थप हेर्नुहोस्

हजार खानु भ्रष्टाचार हो प्रधानन्त्रीज्यू, अरवौं त स्वाहा भइरहेकै छ

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । भ्रष्टाचारीको मुखै हेर्दिन भनेर दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन् । उनले यस्तो बताउन थालेको पनि ३ वर्ष नाघ... थप हेर्नुहोस्

सरकारको रवैयाले राजाको भाउ बढ्यो

२०७७ मंसिर २३

ताजा नेपाल

काठमाडौं । सत्तामा राजनीतिक आचरण नभएका दुष्ट र विदेशी दलालहरूको मनपरी चल्न थालेपछि एकाएक सडकमा आएको राष्ट्रिय झण्डा रूपी जमातको हौसलाले संघीयता, गणतन्त्रमाथि नै प्रश्न उठेको छ । राष्ट्रियता कमजोर बनाएर नेपालका ठूला दलहरू... थप हेर्नुहोस्